मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् ।

२५ फागुन (रासस) ः गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ काठेखोला गाउँपालिका–७ रेश गाउँ […]

Continue Reading

फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गरिने

पोखरा, ९ माघ  : गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णयका साथै पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण एवम् मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो […]

Continue Reading

सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी पुरा :

पोखरा, ०३ माघ । पाल्पाली समाज पोखराद्धारा आयोजित “सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम” को आवाश्यक तयारी पुरा भएको छ । पर्शि शनिबार पोखरा सभागृहमा हुने उक्त साँझ तथा सम्मान कार्यक्रमको सम्पुर्ण तयारी सकिएको समाजका अध्यक्ष कुल प्रसाद घिमिरेले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पाल्पाको रहनसहन, मौलिक संस्कृति, कला, भाषा, भेषभुषा […]

Continue Reading

नेपाल विकासको मुख्य आधार पर्यटन : उपराष्ट्रपति पुन

पोखरा, ०२ माघ । पर्यटन क्षेत्रको विकास विना नेपालले समृद्धि हाषिल गर्न नसक्ने उपराष्ट्रपति नन्द बहादुर पुन (पासाड्ड) ले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल विकासको मुख्य आधारका रुपमा पर्यटनलाई उल्लेख गरे । भरपर्दा पुर्वाधारहरुको निर्माण गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासमा अनुमान गरिए भन्दा निकै बढि सफलता हात लाग्न सक्ने […]

Continue Reading

SCRIPT-01(पोखरा वृहद सफाई अभियान—१३७)

डृढ प्रतिवद्धता कार्य सफलताको मुल आधार हो । निरन्तरको क्रियाशिलताले मात्र खास उपलब्धि हासिल गर्न सकिन्छ । पोखरा वृहत सफाई अभियानका स्वयमसेवि अभियान्ताहरु यहि भनिरहेछन् । म तन मन र बचनले पोखरा सफाई अभियानमा निरन्तर लागिरहने छु । बाईट………………………. अभियान्ताहरु यो पनि भनिरहेछन् कि, शक्तिकेन्द्रका आडमा सम्पदाहरु माथी होलि खेलिएको छ । अस्वाभाविक रुपमा मौलाईरहेको […]

Continue Reading

नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना शुक्रबार नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै । तस्वीर ः हरि बाँस्तोला, पोखरा, रासस

Continue Reading

काँक्रेविहार मन्दिर संरक्षणको पर्खाइमा

वि.सं. १८९० को भुकम्पमा भत्किएको भनिएको सुर्खेतको प्रसिद्ध काँक्रेविहार मन्दिर अझैपनि मर्मत तथा संरक्षणको पर्खाइमा रहेको देख्न सकिन्छ । तस्वीर ः प्रदीपराज वन्त रासस

Continue Reading

सडक महोत्सवमा कोमल ओली

पोखरा पुस १४ गते । कोमल ओली पोखरा सडक महोत्सवको थुपै्र संस्करणहरुमा आइसकेकि कलाकार हुन् । यसअघि उनले धेरैपटक सडक महोत्सवको मञ्चबाट आफ्नों प्रस्तुती दिइसकेकि छन् । तर यसपटक भने उनको परिभाषा मात्रै लोकदोहोरी गायिक रहेन । उनी साँसद पनि हुन् । प्रतिनिधी सभा सदस्य भएपछि उनी पहिलो पटक मञ्चमा देखा परेकि हुन् । पोखरा […]

Continue Reading

नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ

                                                                                                              […]

Continue Reading

आहारा खोजीगर्दै मयुर

कञ्चनपुरको लालझाडी गाँउपालिका–३ देखतभुलीका स्थानीयबासीले पालेको मयुर आहाराको खोजी गर्दै तस्वीर । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Continue Reading