कृषि ज्ञान केन्द्र पर्वतका प्रमुुख रेग्मी निजामती सेवा पुरस्कार बाट पुरस्कृत
पर्वत– लामो समयदेखि पर्वतमा कार्यरत कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख बासुदेव रेग्मी पुरस्कृत हुनुहुने भएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेग्मी रु ५० हजार रुपैया राशीको निजामती सेवा पुरस्कारवाट पुरस्कृत हुन लाग्नुभएको छ । प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा उत्कृष्ट कार्यालय प्रमुखको रुपमा कार्य गरेको भन्दै उहाँलाई पुरस्कार दिने घोषणा […]
Continue Reading