असिना पानीले कृषिबालीमा पुर्याएको क्षतिको सांसद गिरी द्वारा स्थलगत निरीक्षण

१२ जेठ, पर्वत ।  यहि जेठ ९ गते पर्वत जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिका का पर्वतका विभिन्न स्थानहरुमा  हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अवस्था बारेमा  प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरी सहितको टोलीले पकुवा, राम्जा र चित्रेमा स्थलगत  निरीक्षण गर्नु भएको छ । निरीक्षण टोलीमा नेपाल कम्युनिष्ट पार्टी का गण्डकी प्रदेश सदस्य […]

Continue Reading

कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मी सहितको टोलीले असिना पानीले पुर्याएको क्षतिको निरीक्षण

१० जेठ, पर्वत । यहि जेठ ९ गते पर्वत जिल्लाको विभिन्न स्थानमा  दिउँसो परेको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी सहितको टोलीले  निरीक्षण  तथा क्षति विवरण संकलन गरेको छ । निरीक्षणको क्रममा कुश्मा नगरपालिका–११, पकुवामा विशेष गरि कृषकले बनाएका हाईटेक ग्रिन हाउसको टनेलमा क्षति पुर्याएको देखिएको छ । […]

Continue Reading