अंग्रेजी भर्सनमा युवाहरुको नयाँ देउसीभैलो गीत !

– डा. अंम्बरिश पोख्रेल 1. Oh! Let’s sing my bros/girls, -Deusi reee. Oh! With the voice of crows, -Deusi reee. Oh! Lyrics should be loud, -Deusi reeee. Oh! Its Deusi crowd, -Deusi reeee. Oh! Make some noise, -Deusi reeee Oh! We 7 boys/girls, -Deusi reeeee. Oh! Its festival season, -Deusi re Oh! We came with […]

Continue Reading

प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् । नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो […]

Continue Reading

दोस्रो पुस्ताको नेतृत्वमा नेकपा एउटै राख्न सकिन्छ तर, मान्लान् बुढाहरुले ?

– ए पोख्रेल १. ईश्वर पोख्रेल, शंकर पोख्रेल, घनश्याम भुसाल तथा यस्तै नयाँ हस्तीहरुलाई सत्ता वा पार्टीको शक्ति हस्तान्तरण गर्ने वा हुने सर्तमा नेकपा एक रहिरहन सक्छ । माओवादीहरुको ठूलो तप्काले पनि स्वीकार गर्ने देखिदै छ । २. तर उक्त प्रस्ताव उताबाट पम्पा भुसाल, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, बलदेव शर्मा तथा अग्नि सापकोटाहरु जस्ता […]

Continue Reading

ए हजुर सुनिदिनुस हाम्रो पीडा…

-चन्द्र भट्ट मेरो नाम खसी हो । पुर्व मेची देखि पश्चिम महाकाली सम्म हाम्रा विभिन्न किसिमले परापुर्व काल देखि बसोबास चलिआएको छ । म मान्छु कि हाम्रो जात फरक होला, नाम फरक होला, अनि हाम्रो लवाई खवाई फरक हुन सक्छ तर हामी एउटै बाजे बराजुका सन्तान हौं । हाम्रो बनावट उस्तै छ अनि हाम्रो पीडा […]

Continue Reading

सम्झनामा दसै

-हेमन अधिकारी झुलेका होलान् गैरी खेत अनि बगरका धानहरु फुलेका होलान् मखमली फुलहरु बजेका होलान् मालश्री धुनहरु घुमेका होलान् रोटे पिङहरू म आउने यादहरुमा तर रहरहरुको यो परदेशमा आफ्नै रहरलाई तिलाञ्जली दिँदै बस्दै छु सम्झनाका फोटाहरू हेरी११ यसपालीलाई यस्तै भयो ममी आशाका आत्मा मलिन बनाएर नहेरे छोरो आउने बाटोहरू, यसपालीलाई यस्तै भयो बाबा पत्थरको छाति […]

Continue Reading

हाउडे माया सिर्जना खत्रीको ‘एक्स लभ’सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।नेपालि सांगीतिक क्षेत्रमा विगत ६ वर्षदेखि होमिएकी गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स लभ सार्वजनिक भएको छ। लोक देखि र्याप सम्मका गीत गाएर चर्चामा आएकी सिर्जनाको नयाँ गीत नेपाली युवापुस्ता लक्षित रहेको छ। गीत सिर्जनाको आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा सिर्जनासंगै राजेन्द्र भट्ट (मिस्टर आरजे)को आवाज रहेको छ। सिर्जनाकै […]

Continue Reading

शिव श्रेष्ठका छोरा र करिस्माकी छोरीको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज

काठमाडौं । चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ। शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरको छोरी कबिता मानन्धरको डेब्यु फिल्म त्यो पनि जोडिका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ। नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म […]

Continue Reading

मदिरा मस्तिले माँसिदैछ मच्छेगाँउको महत्व !

लागु पदार्थको प्रयोग र ओसार-पसारमा संलग्न हुनेहरुको संख्या दिनहु बढिरहेको छ।हालै नेपाल सरकार गृहमन्त्रालयले सार्बजनिक गरेको तथ्याङ्क अनुसार लागु पदार्थ प्रयोगकर्ताको संख्या १,३०,४२४ जना पुगेको देखायको छ । यो तथ्याङ्कमा घरेलु मदिराको प्रयोगकर्ताको अबस्था समाबेस छैन । मानिसहरु लागु पदार्थ तथा मदिराको बिरोध गर्दा सरकारबाट दर्ता भयर खोलियका सिलबन्धी तथा बिदेशी मदिराको समेत राक्नु पर्छ […]

Continue Reading

जन्मदिन मनाउने खर्च जोगाएर जापानबाट आफू पढेको स्कुललाई हेमनको सहयोग

काठमाडौं । जापानमा रहेका हेमन अधिकारीले जन्मदिन मनाउने खर्चले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। चैत्र २७ गते पर्ने जन्मदिनको खर्च जोगाएर उनले स्कुललाई सहयोग गरेका हुन। जापानको टोकियोमा अध्ययनरत अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपालिका–२ मा रहेको चुलीदेवी माध्यामिक विद्यालयलाई १५ हजार बराबरको साबुन,माक्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। चुनदेवी माविको भूपूविद्यार्थी रहेका अधिकारी धादिङ […]

Continue Reading

ब्लड क्यान्सर पीडितलाई स्वर्गद्वारी छात्रपरिषद्को सहयोग

काठमाडौं। ब्लड क्यान्सर पीडित शिवराम कुँईकेललाई स्वर्गद्वारी छात्रपरिषद्ले दुई लाख एकचालीस हजार सात सय चौरासी रुपैँया आर्थिक सहयोग गरेको छ ।आईतबार छात्रपरिषद्ले नुवाकोटका क्यान्सर पीडित शिवरामलाई उनको डेरामा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । स्वर्गद्वारी छात्रपरिषद्को संयोजनमा आफ्ना सदस्य, श्रध्दालु भक्तजन, सहयोगी दाता लगायतबाट करिब एक महिनाको अन्तरालमा उक्त रकम सङ्कलन गरिएको परिषद्का अध्यक्ष […]

Continue Reading