ज्येष्ठ नागरिकको सम्मान अपरिहार्य

-चन्द्र भट्ट विहिबार विभिन्न कार्यक्रमका साथज्येष्ठ नागरिक दिवस मनाईयो। जेष्ठ नागरिकहरु प्रति गरिने भेदभावविरुद्ध उभिऔं” भन्ने मुल नाराका साथ २६ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाईएको हो।। प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्वभर मनाईने यो दिवस नेपाललमा पनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि […]

Continue Reading

यस्तो छ काभ्रेको चर्चित बाहुबली (तीनधारे) झरना (फोटो फिचर)

काभ्रेपलाञ्चोक। रोशी गाँउपालिका–२ मा पर्ने तीनधारे (बाहुबली) झरनाको चर्चा पछिल्लो समय चुलिँदै गएको छ । लकडाउन विचमा चर्चामा आएको यो झरना हेर्न पछिल्लो समय देशका विभिन्न स्थानबाट मानिसहरु पुगने गरेका छन। मनमोहक झरनाको तस्विर र भिडियोका कारण सामाजिक संजालमा चर्चाको विषय बन्दै गएको छ। सामाजिक संजालमा यसलाई बलिउड चलचित्र ‘बाहुबली’ मा देखाईएको झरनासँग तुलना गर्दै […]

Continue Reading

रानीपोखरी पुर्ननिर्माणको ९० प्रतिशत काम सकियो

काठमाडौ । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो । ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको […]

Continue Reading

काभ्रेपलान्चोकको धुलिखेलमा भेटियो विरुपाक्ष आकारको किराँतकालिन मुर्ति !

काभ्रेपलान्चोक। धुलिखेलमा नगरपालिकामा बाटो खन्ने क्रममा हात टुटेको विरुपाक्ष आकारको देविको मुर्ति फेला परेको छ । जिल्लाको काभ्रेकोट यो मुर्ति भेटिएको हो । मुर्तिलाई स्थानीयले किराँतकालिन मुर्ति भएको दावि गरको छन । यो मुर्ति भेटिएसँगै नेपालको इतिहासमा पहिलोपटक काभ्रेपलाञ्चोक क्षेत्रमा किराँतकालिन मुर्ति फेला परेको हुनसक्ने स्थानीयको अनुमान छ । गत बर्ष काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका –१३ […]

Continue Reading

उपत्यकामा २० हजारको कन्ट्रयाक ट्रेसिङ र कोरोना परिक्षण गरिँदै

काठमाडौँ । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो । बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं […]

Continue Reading

निशुल्क हो, एक पटक पीसीआर गरौँ भन्ने होडवाजीले राज्यलाई आर्थिक भार मात्रै थपिन्छ !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ । ‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ,’ उहाँलले भन्नुभयो, ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित […]

Continue Reading

अस्पत्तालका स्वास्थ्यकर्मी बसेका होस्टलमै र्दुव्यवहार !

काठमाडौं । निजामति कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा क्वारेन्टाइनमा राखेको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३१ का स्थानीयले विरोध गरेका छन्। अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको भन्दै उनीहरुले शनिबार बिहान हुल हुज्जत गरी विरोध गरेका हुन्। अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयनमा मध्य बानेश्वर मिलनचोकमा रहेको एक होस्टलमा आफ्ना २५र३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ। […]

Continue Reading

काठमाडौँका संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निस्संक्रामक गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका […]

Continue Reading

इजरायल भ्रमणमा अब नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने

काठमाडौँ । नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत […]

Continue Reading

निशेधाज्ञामा राजधानीको रुप (फोटो फिचर)

काठमाडौं । उपत्यकामा आजदेखि सुरु भएको निशेधाज्ञाका कारण रानधानी काठमाडौं लगाायत उपत्यकाका तीनै जिल्ला सुनसान देखिएका छन । बढ्दो कोरोनाको संक्रमण रोक्न प्रशासनले एक हप्ता निशेधाज्ञा जारी गरको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दो अबश्थामा छ । हेर्नुहोस तस्विरमा पत्रकार गोपाल संग्रौलाले तस्विरमा कैद गरेको निशेधाज्ञामा राजधानीको रुप :

Continue Reading