गुफाडाँडामा मनाईयो राष्ट्रिय जलवायु दिवस
सिन्धुपाल्चोक। गिुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तामाङले वातावरण प्रतिकुल हुने खालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताउनुभयो । प्रमुख अतिथि […]
Continue Reading