हाउडे माया सिर्जना खत्रीको ‘एक्स लभ’सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन

काठमाडौं ।नेपालि सांगीतिक क्षेत्रमा विगत ६ वर्षदेखि होमिएकी गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स लभ सार्वजनिक भएको छ। लोक देखि र्याप सम्मका गीत गाएर चर्चामा आएकी सिर्जनाको नयाँ गीत नेपाली युवापुस्ता लक्षित रहेको छ। गीत सिर्जनाको आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा सिर्जनासंगै राजेन्द्र भट्ट (मिस्टर आरजे)को आवाज रहेको छ।

सिर्जनाकै शब्द र संगीत रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन्। उनको नौटंकी माया, लाहुरे माया र डबल माया लगाएतका गीत चर्चामा रहेका छन।

हिलेको युवा युवतीको माया प्रेम र धोकाको विषयवस्तुमा आधारित रहेको छ। भिडियोमा सिर्जना र राजेन्द्रको अभिनय रहेको छ। साथै भिडियोमा नविन लम्साल र काजल परियारले अभिनय देख्न सकिन्छ। यस्तो छ भिडियो :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *