जन्मदर्ताबाट बन्चित नगर्न सरोकारवालाहरुको आग्रह

२७ भाद २०७७, “बालमैत्री स्थानीय शासनको प्रर्वद्धनमा लागौँ हरेक बालबालिकाको जन्मदर्ता गरौँ”भन्ने मूल नाराका साथ पूर्ण जन्मदर्ता सम्बन्धी बृहत भर्चुअ छलफल कार्यक्रम आज जुममार्फत सम्पन्न भएको छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप–सचिव श्री कृष्णप्रसाद भूषालले बालबालिकाको जन्मदर्ता सम्बन्धी अधिकार सुनिश्चिताको लागी मन्त्रालयको भुमिकाहरुको बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुती गर्दै […]

Continue Reading

ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरूङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । भदौ १७ गते बाग्लुङ को ढोरपाटन नगरपालिकाको  भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पुयाउनको लागि सहयोग गरेको गुरूङ ले बताए ।  गुरूङ ले पठाएको […]

Continue Reading

फेसबुक ग्रुप भकारीले बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना बारे वेबिनार सम्पन्न

  बन्दाबन्दी को समयलाई उपयोग गर्दै बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना मुलक कार्य मा अग्रसर फेसबुक ग्रुप भकारी ( Bhakari Relive From Disaster ) ले आज  भर्चुवल माध्यम बाट बिपद सम्बाद कार्यक्रम सम्पन्न गरेको छ। हाल यस ग्रुपका सस्थापक समितिमा ई. गोपाल आचार्य र ई.सुदिप पान्डे रहनु भएको जानकारी ई. सुदिप पान्डेले गराउनु भयो। अहिले […]

Continue Reading

लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ

पोखरा महानगरपालिका अन्तरगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल सल्यक्रिया गरेको हो ।    बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसुती  गराईएको […]

Continue Reading

कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]

Continue Reading

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि […]

Continue Reading

भलाम र्‍यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

  पोखरा, विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा-२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा-२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा-२०, भलामका सन्तोष नेपाली र पोखरा-२० मोहोरियाका गोपी गुरुङले र्‍यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा […]

Continue Reading

प्रदेश प्रहरी तालिम केन्द्र सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना तालिम केन्द लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङले आग्रह गरे

पोखरा साउन २४ गते, प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सङ्गठनको साङ्गठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन संरचनाको निरीक्षण तथा केन्द्रको गुरुयोजनाका बारेमा आज जानकारी लिँदै उनले केन्द्रलाई आवश्यक सहयोग तथा […]

Continue Reading

के हो “ मृत्युको न्यायिक घोषणा ” ?

शिव कोइराला मानिस जन्मिएपश्चात् यो धर्तीमा केही समय पाहुना बनी बस्छ र एकदिन यो धर्ती छोडेर बिदा हुन्छ। मानिस जन्मिएपछि मर्नु स्वभाविक हो। कुनै मानिस पुरा आयु बाँच्दछन् भने कोही अल्पायुमै मर्छन्। कोही मानिस युद्ध, दुर्घटना आदिमा परेर मर्दछन् भने कोही मानिस हराएर बेपत्ता भई कहिले मर्‍यो भन्‍नेसमेत थाहा पाइँदैन। यसरी बिभिन्न कारणले बेपत्ता भएका […]

Continue Reading

न्युनतम पारिश्रमिकको माग गर्दै निजामती अस्पतातमा आन्दोलनको घोषणा!

काठमाडौं । मिनभवनमा रहेको निजामति कर्मचारी अस्पत्ताललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५को ८३.८७ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ को वेरुजुलाई शुन्य बनाउन सफल भई आर्थिक पारदर्शिता कायम गर्न सफल भएको भन्दै निजामति कर्मचारी अस्पत्ताललाई सर्बोत्कृष्ठ कार्य गरेको भन्दै सम्मानित ग¥यो । मन्त्रालयबाट सर्वोत्कृष्ट भएर सम्मान पाईरहँदा सोही दिन अस्पतालका कर्मचारी भने […]

Continue Reading