Hikers Club Nepal

हाइकर्स क्लब नेपालको १३ औँ भागको हाइकिङ सम्पन्न :

हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ । यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि […]

Continue Reading

दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव को सहयोग

पोखरा १५ असोज केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराले आर्थिक सहयोग गरेको छ । क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन […]

Continue Reading

पोखरा महानगरको मनोमानीमा काँग्रेस नगर समितिको ज्ञापनपत्र

पोखरा, १४ असोज । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको […]

Continue Reading

ब्यवशाय खुलाउनुपर्ने माग सहित पोखराका सौन्दर्य ब्यवशायीको धर्ना

पोखरा ७ असोज । पोखरामा रहेका सौन्दर्य व्यवशायीहरुले ब्यवशाय सञ्चालन गर्नपाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन । कोरोना भाइरस कोभिड १९ का कारण पोखरामा रहेका सौन्दर्य ब्यवशायहरु ब्यूटीपार्लर तथा सलुन सेवाहरु विगत ६ महिनादेखी पूर्ण रुपमा बन्द हुदा ब्यवशायीहरु मारमा परेको भन्दै आफ्नो ब्यवशाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित प्रशासनमा […]

Continue Reading

बिनामारे पाेखरा संम्पर्क समाज बाट राहात वितरण

२०७७ असोज ५ गते, पाेखरा बाग्लुङ जैमिनी नगरपालिका, वडा  नम्बर  ५ साविक विनामारे १ सिम्लेमा मिति २०७७/५ /२८ गते बिहान करिब ६ बजे गएकाे पहिराेले स्थानिय जालपा देवी पाध्याकाे घर  पुरीदा निजकाे मृत्यु भएकाे , साथै परीवारका सदस्यहरू घाईते भएकाे  खबर प्राप्त भइसकेपछी विनामारे पाेखरा संम्पर्क समाजकाे आक्स्मिक बैठक अध्यक्ष झलक शर्मा को अध्यक्षतामा बसी […]

Continue Reading

गायक संजिव दर्नालको गीत “तिमि संग भेट ”को म्युजिक भिडियो सार्वजनिक

रजित श्रेष्ठ/पोखरा गायक संजिव दर्नालले नयाँ म्युजिक भिडियो बजारमा ल्याएर आएका छन्। दर्नालको सुमधुर आवाजमा सजिएको गीत “तिमि संग भेट ”को म्युजिक भिडियो आउदो बिहिवार सार्वजनिक हुने भएको छ । फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याउन आफ्नो साँगेतिक यात्रा सुरु गरेका दर्नाल हालै विश्वभर फैलिएको कोरोना महामारीको सन्दर्भलाई समेटेर […]

Continue Reading

सिंहदरबारमा मात्र होइन्, गरिबको आगँनमा पनि सांसद

१ असोज, पर्वत । सांसद भनेको सुकिला मुकिला हुन्, शहर र ठूला तारे होटलमा रमाउँछन्, सिंहदरवार पठाएका सांसद फर्केर गाउँ आउन्नन्, भन्ने परिभाषा अहिले फेरिएको छ । पर्वतका प्रतिनिधि सभाका सदस्य यति बेला जिल्लाका गाउँ घरका गरिबका भत्किएका झुप्रो र भत्किएका आँगनहरुमा पुगेका छन् । बर्षातका कारण यो बर्ष जिल्लामा निकै ठूलो क्षति पुगेको छ । […]

Continue Reading

1Palika-1Youthadvocate program | TBfree Gandaki | NYMAT-Nepal

TB free Gandaki movement is the province chapter of NYMAT – Nepal. The National Youth Movement against Tuberculosis – Nepal (NYMAT – Nepal) is the movement of youth leadership and engagement in the fight against TB. As a youth network, it provides the opportunity for youth to come to the forefront and join efforts to […]

Continue Reading

फलेवास नपा-१० कुर्घा, पर्वतमा ठुलो पहिरो करिव ७ घर जोखिममा

२९ भाद्र, पर्वत गत रातीको अविरल वर्षाका कारण पर्वत जिल्लाका विभिन्न स्थानहरुमा बाढी र पहिरोकका कारण ठुलो धनजनको क्षति हुन गएको छ । बस्ती भन्दा माथिबाट आएको पहिरोको कारण फलेवास नगरपालिका वडा नं १० कुर्घा स्थित फल्लाका करिब ७ घरका परिवार विस्थापित हुन पुगेका छन । करिब २०० मिटर माथिबाट आएको पहिरोले २ ओटा गोठमा […]

Continue Reading