पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ओपिडि सेवा बन्द

पर्वत, असार ५ / पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत […]

Continue Reading

शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

दीननाथ बराल पोखरा ३, असार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएकाछन्। बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्। बिद्यालयमा अब […]

Continue Reading

निमार्णाधिन बिशाल महादेव मुर्ति परियोजनालाई सहयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाई

दीननाथ बराल पोखरा ३, असार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा हाल निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति सहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले समेत सहयोग गर्ने बताएका छन्। बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोटमै पुगेर अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले बिशाल महादेवको मुर्ति निर्माण परियोजनालाई सफल पार्न प्रदेश सरकारले केही न […]

Continue Reading

अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक ‍संसदबाट सर्वसम्मत पारित ।

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभामा पेश भएको लिम्पियाधुरा, कालापानि र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनितिक नक्सा सर्वसम्मत अनुमोदन भएको छ ।  आज बसेको बैठकले नयाँ नक्सअनुसार निशान छाप परिवर्तन गर्न ल्याईएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो। बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै […]

Continue Reading

सांसद बरालद्धारा अस्पताललाई गन थर्ममिटर सहयोग

दीननाथ बराल पोखरा २७, जेठ गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को पोष्ट अप्रेटिभ वार्डमा एक थान गन थर्ममिटर सहयोग हस्तान्तरण गरेकाछन्। इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) २० औं दिन डिस्चार्ज हुनु पूर्व अस्पतालको पोष्ट अप्रेटिभ वार्डका (स्टाफ Nurse) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले […]

Continue Reading

मदन भण्डारी विश्वविद्यालय नै किन ?

मदन भण्डारी विश्वविद्यालय नै किन ? -विजय राज शाक्य विहिबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्दै चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन गरेको छ भने […]

Continue Reading

नेपाल भारत सिमाविवाद कुटनैतिक समाधान कि युद्ध ?

श्रिकृष्ण धिमाल नेपाल भारत सिमा विवादमा कुटनैतिक पहलमै जोड दिनुपर्ने हुन्छ भन्दा देशभक्ती हुदैन भन्नेहरूले एकातिर भारतसङ्ग युद्ध गर्ने भन्दै सुरुङ्ग खनेको नाटक गर्ने र रातारात तत्कालीन भारतीय प्रधानमन्त्री बाजपायी समक्ष निबेदन सहित आत्मसमर्पण गर्ने क्रान्तिकारिता र त्यसको परिणाम १० बर्ष हामीले भोगिरहेका छौं । घर बाहिरको शत्रु सँग प्रधानमन्त्री ओलि लडिरहेका छन ।तर ,उनकै […]

Continue Reading

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ अधावधिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पद्मा अर्यालले बुधबार नयाँ राजनितिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेकी हुन् । यसघिको छुटेका भूभाग समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले यसलाई ऐतिहासिक क्षणको रुपमा उल्लेख गर्दै नयाँ नक्साको विषयलाई भारतले पनि […]

Continue Reading

लकडाउनको अबधि जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं सरकारले लकडाउनको अबधि जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले हालसम्मको अबश्थाको समिक्षा गर्दै संक्रमणको जोखिम कायमै रहेको निश्कर्ष निकाल्दै लकडाउन लम्बाउने निर्णय गरेको बताईएको छ। आईतबार नै बसेको ‘कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’ ले लकडाउन लम्ब्याउन सिफारिस गरेको […]

Continue Reading

नेपाल-भारत सांस्कृतिक सम्बन्धमा महेश शर्माको योगदान

श्रिकृष्ण धिमाल भारतिय दुतावासका कर्मचारी महेश शर्मा नेपालमा अहिलेसम्म नेपालमा आएका कर्मचारीहरु मध्ये मैले भेटेकाहरुमा इमानदार ,कर्तव्यनिष्ठ हुन । भागवतगिता, हिन्दुत्व, नेपाल भारत सम्बन्धमा गतिलो इट्टा लगाउन सफल ,नेपाल र नेपालिका असल मित्र हुन, नेपालका ॐ कार परिवारलाई एकताबद्ध गर्ने संनातन धर्मलाइ नेपालमा जगाउदै गाउँगाउमा पुस्तकालय खोल्न सहयोग गरे। आज तिनै सांस्कृतिक दुत, सनातन संस्कृतिका […]

Continue Reading