पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३८०३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ । हाल संस्थामा ८७९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ […]

Continue Reading

आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

गण्डकी, ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याबजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, […]

Continue Reading

आईएसपि क्षेत्रमा कोसेढुङ्गाको सिर्जना गर्दैः सिजि—नेट

चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। यो कम्पनीले छोटो समयमानै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ । सिजि—नेटको आजसम्मको यात्राको समीक्षा गर्दा, सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा […]

Continue Reading

रिलायबल पोखरा शाखाद्वारा मृत्युदाबीको भुक्तानी

रिलायबल पोखरा शाखाद्वारा मृत्युदाबीको भुक्तानी पोखरा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. पोखरा शाखाले मृत्यु दाबीको भुक्तानी दिएको छ। दस महिना अघि लोक बहादुर गुरुङ्गले रु. दश लाख बीमाङ्कको रिलायबल समुन्नति जीवन बीमा गर्नुभएको थियो। उहाँको असामयिक निधनपश्चात् रिलायबलले बीमाको भुक्तानी गरेको हो । जन्मपछि मरण असम्भावी छ। तर, मृत्युको समय भने निश्चित हुँदैन । जीवनमा […]

Continue Reading

प्रधानमन्त्रीले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् ।उनको विपक्षमा ८९ मत पर्यो। उनलाई एमाले र राप्रपाले मत हालेनन्। भने, नेमकिपा तटस्थ बस्यो।प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी […]

Continue Reading

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने

२०७९ चैत ६ निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान […]

Continue Reading

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

चैत ६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ […]

Continue Reading

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, […]

Continue Reading

तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत […]

Continue Reading