ल्याण्डफिल्ड साइडका श्रमीकसँग नयाँ वर्षको शुभकामना आदानप्रदान– मन्त्री वस्नेत

Featured गण्डकी प्रदेश समाचार

पोखरा २८, चैत्रपोखरा !४, बाच्छेवुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकह?लाईनारी जागरण अभियान पोखराले सेफ्टी सामग्री मास्क, पन्जा, गमबुट वितरणगरको छ . स्वास्थ जस्तो संवेदनशिल विषयमा खेलबाड गर्दा त्यसले निम्त्याउनेरोग खतरानाक हुने भन्दै स्वास्थ प्रति सदैव सजक भई कार्य गर्न र गराउन स्वास्थसम्वन्धी जनचेतना दिइएको थियो .कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरणबस्नेतले जो आफु शहरमा वसेर धनी र सुकिला–मुकिला भनाउँदाले आफ्नो घरचौवीसै घण्टा सफा राखे सँगै निस्केको फाहोर सडकमा फालीबाताबरणलाई प्रदुषित र रोग फैलाउन प्रयासरत व्यक्तिह?ले गरेकाफोहरलाई समेल्दै त्यसको वर्गीकृत गर्दै उचित व्यवस्थापन गर्ने दाजु भाईतथा दिदी वहिनीह?मा उच्च सम्मान व्यक्त गर्नुभयो .कार्यक्रम स्थल नजिकै बाट देखिने नदी किनारमा बनेका टहरा अवलोकन सँगैत्यहाँ वसोवास गर्ने युवा युवति पढ्ने इच्छा हुँदा हुदै पनि आर्थिक अभावकैकारण ज्याला मजदुरीबाट आएको कमाईले उच्च शिक्षा हासिल गर्न बाध्यभएको खुल्न आएको थियो, सो क्रममा कसैले पनि अव शिक्षावाट वञ्चित हुन नपर्नेभन्दै आफुले सक्दो सहयोग गर्ने बताउँदै वडा अध्यक्षलाई समेतध्यानाकर्षण गराउनुभएको थियो .काम कुनै पनि सानो ठुलो नहुने तर त्यसलाई कसरी गरीन्छ, भन्ने कुरामहत्वपूर्ण हुने सुभाए . ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापन गर्नेव्यक्तिह?बाट सुक्ष्म जिवाणुह? जस्ता भाइरसह? फैलिने भन्दै कामगरीसकेपछि उनीह?का लागी स्नान गृह तथा चेन्जिङ ?मको व्यवस्था गर्नेप्रतिवद्धता व्यक्त गर्नुभयो . मन्त्री वस्नेतले यसरी उनीह? सँग नयाँ वर्षकोआदानप्रदान सँगै उनीह?को पारिश्रमीकमा पहलकदमी चाल्ने बताउनुभयो .नारी जागरण अभियानका संयोजक अन्जु के.सीले बास्तवीक ?पमा ओझेलमापरेका तथा आफ्ना आबाजह?लाई वाहिर ल्याउन नसकेका व्यक्तिह? सँग निरन्तरहातेमालो गरी आम नागरीकका अत्यावश्यक आवश्यकताह? परिपूर्ति सँगै उज्जवलभविष्य बनाउन तत्पर रहेको बताइन् . कार्यक्रममा वडा नं !४ का अध्यक्ष प्रेमबहादुर कार्कीले ल्याण्डफिल्डमा काम गर्दै विज्ञान विषय अध्ययन गर्दैगरेकी श्रमिक छात्रा मिनाकुमारी रानालाई आगामी शैक्षिक शत्रका लागि ? वीसहजार सहयोग गर्ने बताउनुभयो .सो कार्यक्रममा श्रमिकमहिला लक्ष्मी परियारले आफ्ना समस्याह? राख्दै अहिले सम्मआफुह?ले मन्त्रीलाई नदेखेको, आज आफ्नै सामु प्रत्यक्ष देख्न, वोल्नपाउँदा आश्चर्य लागेको बताइन् .कार्यक्रममा नागरीक समाजका अध्यक्ष रामबहादुर पौडेल, अभियान्ता सुनिताश्रेष्ठ, महानगर सरसफाई शाखाका प्रमुख कल्पना बरालले वोलेका थिए . वडा नं५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले पोखरामहानगर श्रमिकह?को हक हितमा सहयोग गर्न सधै तत्पर रहने बताउनुभयो .कार्यक्रममा स्वागत मन्तव्य अभियान्ता यशोधा भट्टराईले र धन्यबाद ज्ञापनलक्ष्मी अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रमा त्रिपाठीलेगरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *