पाेखरा, १० माघ: राष्ट्रिय जनमाेर्चा सम्बद्व युवक संगठन अखिल नेपाल युवक संघ र बिधार्थी माेर्चाअखिल (छैठाै)ले देश व्यापी रूपमा चलायकाे लागाै युवा जागाै युवा अभियान अन्तरगत दाङ्मकाे घाेराही तुलसीपुर टाेलीले पनि बिभिन्न ठाँउमा काेण सभा ,अन्तरक्रिया ,प्रशिक्षण ,र उच्च मा.वि .तथा क्याम्पसहरूमा ईकाई समितीहरू गठन गरेकाे छ जस्मा बिध्या निलकण्ठ क्याम्पस घाेराहीमा टिकाराम केसी काे अध्यक्षतामा १९ सदस्यीय ,श्रीउच्च मा.बि. रझेना मा दिल माया बि.क.काे अध्यक्षतामा ४३सदस्यीय ,सिद्वरत्ननाथ नमुना उच्च मा.बि नारायणपुर मा प्रकाश महराको अध्यक्षतामा २१ सदस्यीय समिति र दाङभ्याली क्याम्पस घोराही मा बिमला कालाथोकी को अध्यक्षतामा १३ सदस्यीय गठन गरेको छ ।उक्त टोलिमा युवकसंघ का केन्द्रिय सचिब भक्त बहादुर बि.क.,सदस्य हरि योगी ,निर्मल पौडेल ,घाेराही नगर अध्यक्ष डाेर बहादुर के.सी र अखिल (छैठाै)काे केन्द्रीय सदस्य खगेन्द्रा बिस्ट ,जिल्ला सदस्य लक्ष्मण बि.क.ले गरी रहेका छन ।
