प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड विनियोजन

कृषि विशेष समाज

काठमाडाैँ, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषि परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरचनात्म सुधार गर्न यो बजेट विनयोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै जानकारी गराए ।

यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ । उत्पादनको आधारमा अनुदान दिन सरकारले ९५ करोड रुपैयाँ विनियोजन गरको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *