आज – २१ पौष २०७५ शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ला। मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । […]

Continue Reading

जन्म दिनको अवसरमा सत्संग आश्रमलाई कुर्ची प्रदान

  २०७५ पौष २१ गते, कुश्मा, पर्वत । शठकोप राधा माधव सत्सङ्ग आश्रम कुश्मा पर्वतका लागि इनरह्वील क्लप अफ पर्वतद्वारा ३० थान ल्पाष्टिक कुर्ची लगायतका सामाग्री उपलव्ध गराईएको छ । क्लवका अध्यक्ष इनरह्वील जमुना अधिकारी तथा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष रोटरीयन गोपी अधिकारीको शुभ जन्मोत्सवको पावन अवसरमा अधिकारी परिवारद्वारा सो सामाग्री सौजन्य गरिएको […]

Continue Reading

स्वदेशी उद्योगको संरक्षण गर्छौँ

काठमाडौँ, २० पुस (रासस) : प्रदेश नम्बर ३ का आर्थिक मामलामन्त्री कैलाश ढुङ्गेलले मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न आफ्नो प्रदेशले स्वदेशी उद्योगको संरक्षण गर्ने बताउनुभएको छ । भृकुटीमण्डपमा ‘शिखर सेल मेला’ को आज शुभारम्भ गर्दै उहाँले स्वदेशी जुत्ता उद्योग संरक्षणका लागि प्रदेशअन्तर्गतका कार्यालयमा उपयोग बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वदेशी जुत्ता उत्पादनको […]

Continue Reading

कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

काठमाडौँ, २० पुस (रासस) : सर्वोच्च अदालतले वसन्तपुरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने […]

Continue Reading

शिवालयको शिक्षक भलिबलको उपाधी चन्द्रप्रभालाई, मूल समारोह शनिबार

  पोखरा, पुस २० गते । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ । विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको थियो । विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापा, पूर्व प्रधानाध्यापक हरिप्रसाद सापकोटा र […]

Continue Reading

लेल उत्सबमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी, पहिलो चरणका खेलहरु सम्पन्न

लेल उत्सबमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी, पहिलो चरणका खेलहरु सम्पन्न कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा “आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” नारा सहित जारी २० औं ल्होछार उत्सवमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बौद्ध सिर्जना युवा क्लबको भलिबल खेलमैदानमा बिहिबार सम्पन्न पहिलो चरणको […]

Continue Reading

लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति गुरुङ पुरस्कृत

  पोखरा, २० पुस । यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशि नगद ३० हजार पाँच सय […]

Continue Reading

सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा पुष १९ लाली गुँरास टोलविकास संस्थाको आयोजनामा सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिम सम्पन्न भएको छ । सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले लाली गुँरास टोल विकास संस्थाले गरेका गतिविधिको खुलेर प्रशंसा गर्नुभयो […]

Continue Reading

कंशकार लाई धसियो कालोमोसो

पाैष, २० काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले आफ्नै कार्यकक्षमा कालोमोसो दलिएको छ ।(क्रान्तिकारी माओवादी) निकट युवा संगठनले पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको जानकारी दिए। (क्रान्तिकारी माओवादी) निकट युवा […]

Continue Reading

राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौँ, २० पुस राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त अभियोगको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका चौधरीलाई शपथग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु गलत कार्य भएकाले आपत्ति जनाइएको छ । सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि […]

Continue Reading