श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

काठमाडौँ, १९ पुस शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो । ‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उहाँको थप कीर्तिमय जीवनको कामना गर्नुभयो । नइ प्रकाशनद्वारा […]

Continue Reading

बि बि ए क्याम्पस हरू बिचको फुलबल प्रतियोगिता टि यु बि बि ए कप

शंकर तिबारी , पोखरा जनप्रिय बहुमुखि क्याम्पसको आयोजनामा भएको बि बि ए क्याम्पस हरू बिचको फुलबल प्रतियोगिता टि यु बि बि ए कप लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा आज दास्रो दिन पनि जारी छ । दास्रो दिनको पहिलो खेल अन्तर्गत शंकर देब क्याम्पस र पव्लीक युथ क्याम्पस बीच खेल भएको थियो । खेल […]

Continue Reading

पोखरामा शिखर सुजको मेला शुरु

पुष १९,पोखरा पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले एक समारोहका विच मेलाको –उद्घाटन गरे । मेला उद्घाटन गर्दै प्रसाईले मेलामा अविश्वसनीय मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइने छ बताए । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ–उनले भने ।’ पोखरेलीलाई नेपाली […]

Continue Reading

मधेसमा मनाइयो धोती दिवस

बारा, पुस  प्रतेक बर्ष जनवरी १  तारिखका दिन मनाइने धोती दिवस यसबर्ष पनि मनाइएको छ । सन् २०१९ को पहिलो जनवरीका दिन मधेसमा मधेसीहरु धोती दिवस मनाएका हुन् । मंगलबार राजपा नेपालका केन्द्रिय सदस्य श्याम गुप्ताको नेतृत्वमा बाराको सदरमुकाम कलैयामा निकालिएको धोती जुलुस मुख्यचौकमा पुगि कोणसभामा परिनत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य […]

Continue Reading

चौधरीकाे सान थारू भाषाकाे सम्मान

काठमाण्डौं कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। […]

Continue Reading

बिहार र युपी हामीले जोगाएका छौं : प्रधानमन्त्री

  काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बिहार र युपीलाई बचाएको बताएका छन् । बिहीबार फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले भारतको दुई प्रान्त बचाएको प्रसंग जोडेका हुन् । उनले गंगा नदीमा ७२ प्रतिशत पानी नेपालको खोलानालाबाट जाने बताए । उनले भने, ‘वर्षायाममा पनि चालिस प्रतिशत पानी […]

Continue Reading

त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी,

बेत्रावती, १९ पुस ।  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र समेत बन्द हुँदा राष्ट्रिय प्रशारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । बुधबार साँझ ६ः३० […]

Continue Reading

गूगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्दै, गूगलका टुल र आइडिया सिकाउने

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गूगल बिजनेस ग्रुप काठमाडौंले यहि पुस २१ गते शनिबार स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी भएको आयोजकको दाबी छ । सो मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने […]

Continue Reading

गण्डकी प्रदेशमा लगानी गर्न हङकङबासीलाई मुख्यमन्त्रीको आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई गण्डकी प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् । “नेपालमा एउटा सरकारको सट्टा अर्को सरकार आएको होइन, मुख्यमन्त्री गुरुङले भने, गण्डकी प्रदेशमा लगानीको वातावरण बन्दै गएको छ, पर्यटन, […]

Continue Reading

एम्नेष्टीद्वारा सञ्चालित विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न

२०७५। ०९।१८ एम्नेष्टी इन्टरनेशनलको विश्वब्यापी अभियान “विद्यालयस्तरमा मानव अधिकार शिक्षा” कार्यक्रमलाई एम्नेष्टी ईन्टरनेशनल नेपाल शाखा अन्तर्गत रहेका एम्नेष्टी ईन्टरनेशनल नेपाल शिक्षक तथा सामाजीक कार्यकर्त समूह–८२ र एम्नेष्टी इन्टरनेशनल बाराही युथ नेटवर्कले कास्की जिल्लामा रहेका विभिन्न विद्यालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत करिव ११०० जाना विद्यार्थीलाई मानव अधिकार बारे सचेतना मुलक कार्यक्रम सञ्चालन गरि कार्यक्रमको […]

Continue Reading