कंशकार लाई धसियो कालोमोसो

विशेष समाचार

पाैष, २०
काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले आफ्नै कार्यकक्षमा कालोमोसो दलिएको छ ।(क्रान्तिकारी माओवादी) निकट युवा संगठनले पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको जानकारी दिए।

(क्रान्तिकारी माओवादी) निकट युवा लिगका कार्यकर्ताहरु आज चार बजे कंशकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *