मालढुंगामा दुर्घट्ना हुदाँ दुई जनाको ज्यान गयो :

पोखरा, ०३ माघ। बेनीबाट पोखरा आउदै गरेको यात्रुवाहक बस पर्बतको मालढुंगामा दुर्घट्ना हुदाँ ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउने परिचय खुलिसकेको छैन्। स्थानिय र प्रहरीको साहायतामा घाईतेहरुको उद्धार कार्य गरिएको छ । बेनीबाट पोखराका लागी छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीलेजनाएको छ । तिन दर्जन यात्रुहरु घाईते भएका जनाईएको […]

Continue Reading

सेनाद्वारा भवन हस्तान्तरण

राजविराज, २ माघ (रासस) : नेपाली सेनाको भीमदलगणले सप्तरीको प्रसिद्घ धार्मिकस्थल छिन्नमस्ता गाउँपालिका–३ स्थित मुसहर बस्तीमा सुरक्षित सामुदायिक भवन निर्माण गरी आज हस्तान्तरण गरेको छ । सेनाले आफ्नै लगानी र श्रमदानबाट निर्माण गरेको सुरक्षित तथा लकरसहितको सुविधा सम्पन्न दुई वटा भवन एक कार्यक्रमबीच सो समुदायलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । गरीबीको चरम अवस्थामा […]

Continue Reading

हत्याका मुख्य अभियुक्त सार्वजनिक

दमौली, २ माघ जिल्ला प्रहरी कार्यालय तनहँुले हत्यामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा साबिक मनपाङ गाविस–७ स्थायी घर भई हाल ब्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मङ्गलबहादुर दमै र ब्यास नगरपालिका–४ बस्ने ४२ वर्षीया भारती परियार छन् । ब्यास–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न भएको आरोपमा […]

Continue Reading

पाँचखाल : यसरि बन्नेछ समृद्ध कृषि नगर !

पाँचखाल : यसरि बन्नेछ समृद्ध कृषि नगर ! नेपाल सरकारले ” सुखि नेपाली – समृद्ध नेपाल” को अवधारणा बनाई काम सुरु गरिरहेको छ । यो योजना पूरा गर्नका लागि संघिय सरकार , प्रान्तीय सरकार र स्थानीय निकाय, पेषाकर्मि , बुद्धिजीवीका साथै अाम नागरिकको भुमिका तथा सरोकार उत्तिकै महत्त्वपूर्ण हुन्छ । हालको पाँचखाल नगरपालिका तत्कालीन पाँचखाल […]

Continue Reading

चुवामा कांग्रेस त्यागेर नेकपामा प्रवेश

पर्वत । जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसमा लामो समय योगदान पुराएका चुवाका शालीकराम गिरी सहितका ब्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । नेपाली कांग्रेसको पुरातनबादी सोचले देश विकास नहुने भन्दै गिरी नेकपामा प्रवेश गरेका हुन । गिरीलाई एक कार्यक्रमका वीच नेकपाका गण्डकी […]

Continue Reading

नेपाल विकासको मुख्य आधार पर्यटन : उपराष्ट्रपति पुन

पोखरा, ०२ माघ । पर्यटन क्षेत्रको विकास विना नेपालले समृद्धि हाषिल गर्न नसक्ने उपराष्ट्रपति नन्द बहादुर पुन (पासाड्ड) ले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल विकासको मुख्य आधारका रुपमा पर्यटनलाई उल्लेख गरे । भरपर्दा पुर्वाधारहरुको निर्माण गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासमा अनुमान गरिए भन्दा निकै बढि सफलता हात लाग्न सक्ने […]

Continue Reading

२१ औ भुकम्प सुरक्षा दिवस आज : पोखरामा अधिक भारका संरचना निर्माण घातक :

पोखरा, ०२ माघ । २१ औ भुकम्प सुरक्षा दिवस, आज गण्डकी प्रदेशको राजधानी पोखरामा पनि चेतनामुलक कार्यक्रम गरि मनाईएको छ । “विपदबाट सुरक्षित हुने नागरीक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी, कास्की लगायतका सामाजिक संघसंस्थाहरुको सहभागीता यो दिवस मनाईएको हो । भुकम्प जस्तो विपद्का बेला मानव […]

Continue Reading

म्याग्दीमा भेटियो दुर्लभ राजनाग

गलेश्वर   म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी प्राणीशास्त्र उत्र्तीण त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले आज कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नुभएको हो । किङ्ग कोब्रालाई नेपालीमा […]

Continue Reading

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

काभ्रेपलाञ्चोक, २ माघ  तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् […]

Continue Reading