पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading

अघि बढौं, यो युग हाम्रो हो

नुमनाथ प्याकुरेल जगतमा काम नलाग्ने बनस्पति नभए जस्तै, समाजमा काम नलाग्ने मानिस पनि हुदैनन् तर धेरै समाजहरुमा सम्योजन गर्न सक्ने योजक पाउन चाहिँ गाह्रो छ । नेपाली समाजमा नस्लिय बिभाजन र राजनीतिक पहिचानको मुद्धा कसले कुन उदेश्यले छिरायो ? नश्लिय बिभाजन गरेर, घृणाको खेती कसले कुन अभिष्ट पुरागर्न प्रवेश गरायो ? समस्याको पहिचान त सबैले […]

Continue Reading

प्यारो सम्झना कमरेड मदन !

विजयबाबु एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल, नोकरशाही, पूँजीबाद र साम्राज्यबादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैनू भन्ने कमरेड तपाईका पालाका राजाले जनताका लागि गद्दी छोडेको धेरै बर्ष भयो तर यहाँ त पुन भुरे टाकुरे राजाहरुको उत्पत्ती भइसकेको अवस्था रहेको छ त्यसैले लाग्छ मदन तिमीले […]

Continue Reading

संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कार एरोसानलाई

काठमाडौंः संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्र्तगत विज्ञान, प्रविधि र नविनता पुरस्कार नेपालको एरोसान हवले पाएको छ। एरोसानलाई नेपालमा स्मार्ट नमुना सार्वजनिक शौचालय निर्माण गरेबापत पुरस्कृत गरिएको हो। एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले एरोसान पुरस्कृत भएको जानकारी दिए। ‘विश्वभरका एक हजार प्रतिस्पर्धिबाट नेपािलको एरोसान छनौट भएको हो ।’ उनले भने […]

Continue Reading

भुपु मायालुको विहेमा

-हेमन अधिकारी विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। माघ १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो।थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल ! अलि […]

Continue Reading

प्रदेशसभा सांसद लम्सालको पहलले हट्यो पाँचखाल तीनपिप्लेको खानेपानी समस्या

काभ्रेपलाञ्चोकः बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालको पहलमा पाँचखाल तिनपिप्ले क्षेत्रको खानेपानी समस्या समाधान भएको छ। पाँचखाल नगरपालिका–६ अन्र्तगत तीनपिप्ले,एकताबस्ती र पौडेलथोकमा डिप बोरिङ गरी पानी वितरण सुरु भएसँगै दुई दशकदेखिको समस्या समाधान भएको हो। लम्सालको पहलमा बाग्मती प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७६÷७७ मा ५० लाख बजेट विनियोजन भएको थियो। प्रदेशको बजेट र […]

Continue Reading

ब्यूँतायो एमाले र माओवादी केन्द्र : कट्टेलको नेकपालाई अदालतको मान्यता (पूर्णपाठ)

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् ।

Continue Reading

मायालुको नाममा….

हेमन अधिकारी मन मुटु अनि तन मन सबै जलाउन धेरै।उपाएहरु थियो तर, खै किन हो मलाई चाहि माया नै राज्न मन लाग्यो । साथिहरु भन्ने गर्थे ,‘चुरोट नखाउ शरीरका लागि हानिकारक हुन्छ।’ तर, मलाई के थाहा मायाले यति धेरै मन जलाउछ भन्ने कुरा ।  ‘अरे साथि तिम्रो चुरोट खान्छौ सकिएपछि ओठ पोल्छ तर,दुई शव्दको मायाले […]

Continue Reading

गण्डकी प्रदेश मातहत पर्वतका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय घोषित

पोखरा, २०७७ फागुन ४ गते,  गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक […]

Continue Reading

पर्वतका दुई युवा नेता ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय सचिवको नेतृत्वमा

काठमाडौं २७ माघ २०७७, पर्वतका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालको केन्दीय सचिवको नेतृत्वमा पुगेका छन । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय सचिवमा विमल लामिछाने र प्रकाश लामिछाने चयन भएका हुन । नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय […]

Continue Reading