कर्मचारीको पनि तलब बढ्यो, कार्यालय सहयोगीको १९ हजार ४ सय र मुख्यसचिवको ६५ हजार पुग्यो

काठमाडाैँ, १५ जेठ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् । वृद्धि भएको तलब […]

Continue Reading

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए । उनले यसबाट देशभरका १३ लाख वृद्धहरु […]

Continue Reading

असिना पानीले कृषिबालीमा पुर्याएको क्षतिको सांसद गिरी द्वारा स्थलगत निरीक्षण

१२ जेठ, पर्वत ।  यहि जेठ ९ गते पर्वत जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिका का पर्वतका विभिन्न स्थानहरुमा  हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अवस्था बारेमा  प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरी सहितको टोलीले पकुवा, राम्जा र चित्रेमा स्थलगत  निरीक्षण गर्नु भएको छ । निरीक्षण टोलीमा नेपाल कम्युनिष्ट पार्टी का गण्डकी प्रदेश सदस्य […]

Continue Reading

दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो।

नेपाल रेडक्रस सोसाइटी,कास्की क्षेत्रिय रक्तसंचार सेवा, पोखराद्वारा आयोजित #दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो। नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सदस्य एवं आकस्मिक रक्तदान युनिटका एड्मिन हरिश चन्द्र शर्माले उपस्थित सम्पुर्ण रक्तदाताहरुलाई सात शब्दमा रक्तदान प्रती प्रतिबद्ध रहन सपथ खुवाउनुका साथै राष्ट्रिय गानद्वारा कार्यक्रम सुरु गराउनु भएको थियो। कार्यक्रममा डण्डराज पौडेल, कृश्न तिमिल्सिना, हरिश […]

Continue Reading

कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मी सहितको टोलीले असिना पानीले पुर्याएको क्षतिको निरीक्षण

१० जेठ, पर्वत । यहि जेठ ९ गते पर्वत जिल्लाको विभिन्न स्थानमा  दिउँसो परेको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी सहितको टोलीले  निरीक्षण  तथा क्षति विवरण संकलन गरेको छ । निरीक्षणको क्रममा कुश्मा नगरपालिका–११, पकुवामा विशेष गरि कृषकले बनाएका हाईटेक ग्रिन हाउसको टनेलमा क्षति पुर्याएको देखिएको छ । […]

Continue Reading

आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् । इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् । अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको […]

Continue Reading

मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा सरकारले..

काठमाण्डौ, जेठ । सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरिएको जानकारी दिदै आयोगलाई ६ महिनाको कार्यावधि तोकिएको बताउनुभयो । सरकारले केही साताअघि सार्वजनिक […]

Continue Reading

पर्वतमा असिना पानीले कृषिबालीमा व्यापक क्षति

९ जेठ २०७६ । पर्वत जिल्लाको मोदी गाउँपालिका लगायत विभिन्न स्थानमा आज दिउँसो परेको हावाहुरी सहितको असिना पानीले कृषकहरुले लगाएको विभिन्न कृषि बाली र कृषि जन्य भौतिक संरचनाहरुमा व्यापक क्षति पुर्याएको छ । असिना पानीले पुर्ण रुपमा कृषि बालीहरुमा क्षति पुर्याए पछि पर्वतका कृषकहरु पिडामा परेका छन । किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, […]

Continue Reading

सावित्रा भण्डारीको टिम सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् । पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको […]

Continue Reading

पोखराका सडकमै कायकीङ !

पोखरा : उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्। पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए। नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित […]

Continue Reading