Yarsa Tech: Pioneering Nepal’s Electronic Manufacturing Journey

Yarsa Tech — The Pioneer of Nepal’s Electronic Manufacturing Scene Manufactured in Nepal seems like a too-good-to-be-true statement given the country’s journey in advancing the electronics manufacturing industry. However, Yarsa Tech stands as a prime example of this with remarkable progress. Yarsa Tech, a leading electronics manufacturer headquartered in Pokhara, is a part of the […]

Continue Reading

मतदान स्थल तथा मतदान केन्द्र कायम भएको सम्बन्धी प्रेस विज्ञप्ती

Continue Reading

डा. उपाध्यायले पुर्‍याए १५३ विश्व कीर्तिमान

काठमाडौं   । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याउनुभएको छ । थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले […]

Continue Reading

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए  । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र […]

Continue Reading

गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

काठमाडौं – गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई […]

Continue Reading

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको […]

Continue Reading

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

काठमाडौं, १५ चैत । दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो । दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो […]

Continue Reading

पर्वत क्लब हङकङको निमन्त्रणामा भलिबल खेल्न रविन पुगे हङकङ

पर्वत क्लब हङकङको आठौं वार्षिकोत्सव तथा नयाँ बर्ष २०८१ को अवसरमा मार्च ३१ मा पर्वत क्लब हङकङको आयोजनामा हङकङ स्थित चुनमुन बटरफ्लाईको भलिबल खेलमैदानमा हुन गई रहेको सातौं महिलत तथा आठौं खुला पुरुष भलिबल प्रतियोगतामा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य रविन चन्द हङकङमा खेलका लागि पुगेका छन । नेपालमा नेपाल पुलिस क्बलबाट […]

Continue Reading

गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

१२ चैत पोखरा, गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पोखराको आयोजनामा चैत १० र ११ मा भएको गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब, मुस्ताङचोक पोखराको कभर्डहलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी ज्युको प्रमुख आतिथ्यता र कार्यक्रमको […]

Continue Reading

भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँ परिचयात्मक भ्रमण सम्पन्न

पोखरा, ११ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । पोखराबाट नजिकै […]

Continue Reading