युनाईटेड क्लवद्धारा वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान

पोखरा २८ कार्तिक । युनाईटेड क्लवले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आफ्नो सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई मास्क, सेनिटाइजर, पन्जा, डिसइन्फेक्टेड सोलुसन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । युनाईटेड क्लवका पदाधिकारी सहितको टोलीले वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक […]

Continue Reading

कोरोनाको बेला किस्ता नतिरेको भन्दै जनताको धितो लिलाम गर्ने बैकलाई सांसद गिरीको चेतावनी

कार्तिक २६, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष एवम् प्रतिनिधि सभा  सदस्य पदम गिरीले कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको धितो लिलाम गर्ने बैकहरुलाई कडा चेतावनी दिनु भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको […]

Continue Reading

नेपालको नाम सम्बन्धमा राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन पछि सांसद गिरीको कडा ट्वीट

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 2077/06/11 को निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” / अंग्रजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा “नेपाल” र अंग्रजीमा “Nepal” मात्र लेख्ने भन्ने विषयलाई हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल सरकारलाई निर्देशन पछि पर्वतबाट […]

Continue Reading

वृद्धाश्रममा जन्मदिन मनाउदै खाद्यान्न सामाग्री प्रदान

  पोखरा २२ कार्तिक । यहांका एक व्याक्तिले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाउदै वृद्धाश्रमलाई समेत खाद्यान्न वितरण गरेका छन । काठमाण्डौ बुढानिलकण्ठ घर भइ पोखराको लेखनाथ भण्डारढिक बस्दै आएकी शभ्न गुरुङले आफ्नो १६ औ जन्मदिन मनाउदै पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई खाद्यान्न सामाग्री समेत वितरण गरेकी हुन । कोरोना महामारीको कारण धेरैलाई […]

Continue Reading

जुलोजिकल पार्कको विवाद मिलाएर लैजान युनाईटेड क्लवका सल्लाहकारहरुको आग्रह

पोखरा २० कार्तिक । पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा अधिकांश सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजानका लागी युनाईटेड क्लवलले पहलकदमी गर्नुपर्ने वताएका हुन […]

Continue Reading

फेसवुक ग्रुप SST,MRR,MWRR,YFN तथा आशाका किरणहरु ले सयुक्त रूपमा एक परिवार लाई सहयोग

कार्तिक १६ फेसवुक ग्रुप सयुक्त सहयोग मा एक परिवार लाई सहयोग।।। सिसनिया दाङ कालापानी वडा नम्बर ५ निवासी मोतिराम सुनार को परिवार (५ जना ) लाई फेसवुक ग्रुप साथ र समय togetherness (SST) Men’s room reloaded (MRR) Men’s and women’s room reloaded (MWRR) Youth for nation (YFN) आशाका किरणहरु संयुक्त सहयोग मा दैनिक उपभोग्य खाद्यान् […]

Continue Reading

२८२५ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार […]

Continue Reading

युनाईटेड क्लवको अध्यक्षमा श्रेष्ठ

  पोखरा २३ असोज । युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पांचौ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोक बहादुर थापा, दितिय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्त बहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वानिया, सचिवमा दिनेश सुनार […]

Continue Reading
Hikers Club Nepal

हाइकर्स क्लब नेपालको १३ औँ भागको हाइकिङ सम्पन्न :

हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ । यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि […]

Continue Reading

दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव को सहयोग

पोखरा १५ असोज केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराले आर्थिक सहयोग गरेको छ । क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन […]

Continue Reading