फेसवुक ग्रुप SST,MRR,MWRR,YFN तथा आशाका किरणहरु ले सयुक्त रूपमा एक परिवार लाई सहयोग

Featured समाचार समाज

कार्तिक १६

फेसवुक ग्रुप सयुक्त सहयोग मा एक परिवार लाई सहयोग।।। सिसनिया दाङ कालापानी वडा नम्बर ५ निवासी मोतिराम सुनार को परिवार (५ जना ) लाई फेसवुक ग्रुप साथ र समय togetherness (SST) Men’s room reloaded (MRR) Men’s and women’s room reloaded (MWRR) Youth for nation (YFN) आशाका किरणहरु संयुक्त सहयोग मा दैनिक उपभोग्य खाद्यान् सँगै एक सेट बेड साथै ३ जना नानी बाबु लाई एक एक जोर लुगा प्रदान गरेको कुरा सुर्या भाइ ले जानकारी दिनु भयो । पत्रकार बाट आएको सुचना आधार मा त्यहाँ पुग्नु भएको उहाँ त्यहाँ पुग्दा उनीहरू निकै खुसी भएको बताउनु भयो।

साथै mrr को सयुक्त पहल मा उहाको लागि घर बनाउने अभियान पनि लिउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *