रिजनल हस्पिटलको साधारण सभा सम्पन्न, हस्पिटलमा थप सेवा विस्तार गरिने

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटर स्थित रिजनल हस्पिटल प्रालिको तेस्रो साधारण सभा सम्पन्न भएको छ । अहिलेसम्म भएका कार्य विवरण तथा भावि योजना सहित शनिबार हस्पिटलको साधारण सभा सम्पन्न भएको हो । सभाको उद्घाटन पश्चात हस्पिटलका अध्यक्ष डा. जगत बहादुर खड्काले सेवाग्राहीलाई सुलभ दरमा उत्कृष्ट सेवा प्रवाह गरेकाले हस्पिटलले सेवाग्राहीको मन […]

Continue Reading

क्षयरोग अन्त्यका लागि ५ बुँदे गण्डकी युवा घोषणापत्र जारी गर्दै २ दिने पहिलाे प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

क्षयरोग अन्त्यका लागि ५ बुँदे गण्डकी युवा घोषणापत्र जारी गर्दै २ दिने पहिलाे प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएकाे छ । घोषणापत्र का लागि तल काे लिंक हेर्नुहाेस। Links: Provincial-Youth-Declaration-to-End-TB-13 The first-ever Provincial Youth Summit to End Tuberculosis (TB) Gandaki, was organized virtually on 23 and 24 December 2020 by TB Free World with NYMAT-Nepal […]

Continue Reading

क्षयरोग अन्त्यका लागी प्रदेश स्तरीय युवा सम्मेलन को तयारी सम्पन्न

TB Free World, NYMAT Nepal  र Youth For TB Free Gandaki (YFTFG) ले आयोजना गर्न लागेको पहिलो प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएका छन् । COVID-19को महामारीको जटिल अवस्थालाई मध्यनजर गर्दै उक्त सम्मेलन भर्चुअल रुपमा जुम (ZOOM) बाट डिसेम्बर 23 ,24(८ र ९ पुष, २०७७) गरेर दुई दिनसम्म सञ्चालन गरिने छ । […]

Continue Reading

२८२५ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार […]

Continue Reading

1Palika-1Youthadvocate program | TBfree Gandaki | NYMAT-Nepal

TB free Gandaki movement is the province chapter of NYMAT – Nepal. The National Youth Movement against Tuberculosis – Nepal (NYMAT – Nepal) is the movement of youth leadership and engagement in the fight against TB. As a youth network, it provides the opportunity for youth to come to the forefront and join efforts to […]

Continue Reading

लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ

पोखरा महानगरपालिका अन्तरगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल सल्यक्रिया गरेको हो ।    बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसुती  गराईएको […]

Continue Reading

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि […]

Continue Reading

काठमाडौँका संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निस्संक्रामक गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका […]

Continue Reading

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ओपिडि सेवा बन्द

पर्वत, असार ५ / पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत […]

Continue Reading

सांसद बरालद्धारा अस्पताललाई गन थर्ममिटर सहयोग

दीननाथ बराल पोखरा २७, जेठ गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को पोष्ट अप्रेटिभ वार्डमा एक थान गन थर्ममिटर सहयोग हस्तान्तरण गरेकाछन्। इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) २० औं दिन डिस्चार्ज हुनु पूर्व अस्पतालको पोष्ट अप्रेटिभ वार्डका (स्टाफ Nurse) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले […]

Continue Reading