राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै

शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनबाट सुरु भएकोे ¥यालीेमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

Continue Reading

किमको निमन्त्रणा चिनियाँ राष्ट्रपति सीद्वारा स्वीकार

पुस २६ चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकार्नुभएको कोरियाली समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ । “चिनियाँ राष्ट्रपति सीले नेता किमद्वारा दिएको निमन्त्रणालाई ‘खुशीसाथ स्वीकार’ गर्नुभएको छ ,” केसीएनएले उत्तर कोरियाली अधिकारीको भनाई उद्धृत गरेको छ । “मङ्गलबार बेइजिङमा भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको […]

Continue Reading

“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” राष्ट्रिय एकता दिवस तथा श्री ५ बडामहाराजधिराज पृथवीनारायण शहदेव

Continue Reading

बसले किचेर पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु

दमौली, २७ पुस (रासस) ः तनहँुमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । […]

Continue Reading

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

दमौली, २६ पुस (रासस) : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा […]

Continue Reading

हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

इनरुवा, २६ पुस (रासस) : सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ […]

Continue Reading

नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार, बिहीबार कार र्याली

पोखरा २६ पुस । पोखरा, भोलीदेखी पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लवले बिहीबार कार र्याली सम्पन्न गरेको छ । महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कमा जान चाहान्छन त्यसका लागी पचभैेया लैजान लेखनाथ माइक्रो बस समितीको सहयोगमा बसलाई जंगलको झल्को दिने गरी सजावट […]

Continue Reading

मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ- पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै उक्त कुरा बताएका हुन्। उनले नेपाली राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा परस्पर प्रेम, […]

Continue Reading

सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज, २६ पुस सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश […]

Continue Reading

छाउगोठमै भयो मृत्यु

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानी स्थित भुगेचौरमा छाउगोठमा आगलागि हुँदा अामा र दुइ छाेरा गरी तीन जनाको मृत्यु भएको छ । महिनावारी भएर छाउगोठमा सुती रहेको अवस्थामा आगलागिबाट मृत अवस्थामा फेला पारिएको हो । मृत्यु हुनेमा आमा अम्वा बोहोरा सहित १२ बर्षका छोरा सुरेश बोहोरा र ९ बर्षका छोरा रमित बोहोरा रहेका […]

Continue Reading