बागलुङमा घरको छतबाट खसेर ५ बर्षे बालक घाइते

समाचार

बाग्लुङ, २७ पाैष ।
बागलुङ नगरपालिका उपल्लाचौर स्थित कृष्ण खड्काको घरमा डेरा गरी बस्ने सर्लाहीकी मिरा पुलामि मगरको छोरा वर्ष ५ को कुशल पुलामी मगर खेल्ने क्रममा घरको बारताली मा खेल्ने क्रममा अचानक भुईमा खस्न जाँदा घाइते भई उपचारको लागी गण्डकी अस्पताल पोखरा पठाईएको छ । घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डि.एस.पि. गोबिन्द पुरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *