काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

काबुल, १ माघ  अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभएको छ । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक […]

Continue Reading

घुस लिएको अभियोगमा सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ

काठमाडौँ, १ माघ  घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ गरेपछि सो कुराको रहस्य खुलेको हो । आयोगका अनुसार सहायक रजिष्टार पन्थीले घुसमा लिएको […]

Continue Reading

अन्नपूर्ण क्षेत्रका सडक स्तरोन्नति गरिँदै

पोखरा, १ माघ कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडक स्तरोन्नति गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै सडक स्तरोन्नतिका लागि बजेट समेत विनियोजन गरिएकाले अहिले सडक स्तरोन्नति गर्न थालिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । नयाँ पुल–घान्द्रुक सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख बजेट उपलब्ध गराएको र अन्य […]

Continue Reading

विलासी ठग सरिता सम्पर्क विहिन : सापती दिएका एक हुल पिडितहरु प्रहरी कार्यालय कास्कीमा

पोखरा पोखरा महानगरपालिका वडा नं.२६ र २७ मा बसोबास गर्ने आधा दर्जन भन्दा धेरै मानिसहरुबाट करोडौ रुपैया“ ठगि गरि बाग्लुङ्की एक महिला फरार भएकी छिन् । आफ्नो नाम स्नेहा थापा बताउने सरिता कुमारी राना बाग्लुङ्को रनसिङकिटेनी २ कि स्थाई बासिन्दा भएको पिडितहरुले जाहेरीमा उल्लेख गरेका छन् । बिगत डेढ वर्षदेखी पोखरा २६ अर्घौभित्री चोकमा डेरा […]

Continue Reading

ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति

गलेश्वर, १ माघ  माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । […]

Continue Reading

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

काभ्रेपलाञ्चोक, १ माघ  मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिनुभयो । […]

Continue Reading

थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा

भरतपुर, १ माघ  चितवन थारू समुदायको बसोबास भएको जिल्लाका रुपमा चिनिन्छ । यहाँको थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थालेका छन् । थारू कल्याणकारिणी सभाका पूर्वसभापति टिकेन्द्र चौधरी थारू संस्कृति जोगाउन अभियान सञ्चालन गरिरहेको बताउनुहुन्छ । “चाँडपर्वलाई उत्सवको रुपमा मनाउन थालेका छौँ, यसले युवा पिँढीमा उत्साह थपिएको […]

Continue Reading

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ, १ माघ (रासस) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण […]

Continue Reading

पहारी, तलबको पैसाले न्यानो कपडा

गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकम न्यानो कपडामा सहयोग गरेकाछन्। सांंसद पहारीले सोमबार एक समारोहका बिच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हुन् । कालाभाङमा रहेको भगवती आधारभुत बिद्यालयमा रहेका ३५ जना छात्र÷छात्रा र भुल्भुलेमा रहेको युवा ज्योति आधारभुत बिद्यालयका २५ […]

Continue Reading

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने

काठमाडौँ, माघ 1 प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्नुहुँदै उहाँले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गर्नुभयो । “भूकम्पले खानेपानीका धेरै संरचनामा […]

Continue Reading