कालीगण्डकीको दोभानमा नुहाउँदा डुबेर अमित गुरुङ बेपत्ता

विशेष समाचार

पाेखरा, १ माघ ।
देबघाट गाउँपालिका-५ बेनि संगम स्थित कालीगण्डकीको दोभानमा नुहाउने क्रममा नवलपरासी गैडाकोट का २७ बर्षिय अमित गुरुङ डुबि बेपत्ता भएका हुन् । डुबेको खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि घटनास्थलमा खटिई उक्त मानिसको खोजिकार्य भईरहेको गण्डकी प्रदेशका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *