आगलागीमा चार घर जलेर नष्ट

इनरुवा, ११ चैत (रासस) ः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको […]

Continue Reading

जबरजस्ती चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

सिन्धुपाल्चोक। चैत्र १० सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७०।१०।१४ गतेको फैसलाले १ महिना १५ दिन  कैद र ४१,८५० (एकचालिस हजार आठ सय पचास ) जरिवाना वापत समेत हुने ठहरी सजाय तोकिएको जबरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साविक तालामाराङ्ग गा.बि.स.९ हाल मेलम्ची न.पा. वडा नं.२ थापाटोल बस्ने बर्ष ३५ को सिते भन्ने रुप बहादुर थापालाई […]

Continue Reading

ओली दम्पतीलाई मात्र किन सेतो सिट?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार परिवारसहित नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न पुगे। फागु पूर्णिमाको सन्दर्भ पारेर प्रधानमन्त्री ओली पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यका साथ ‘क्याप्टेन’ हेर्न कमलपोखरीस्थित सिटी सेन्टरमा पुगेका थिए। बुधबार साँझ प्रधानमन्त्री ओली उक्त चलचित्र हेर्न पुग्दा हल सफा पारिएको थियो। हल दर्शकले भरिभराउ थियो। बस्ने सिट पनि सफा र […]

Continue Reading

बुटबलका युवा जस्ले आफ्नै दिमाखले बनाए कार ।

बुटबलका युवा जस्ले आफ्नै दिमाखले बनाए कार । बुटबल २०७५ चैत्र ०६ । आजभोलि बुटवलमा एकजना भर्खरका युवक थोत्रो जस्तो देखिने सानो कार कुदाएर बजारमा गुडेका भेटिन्छन् । बजारमा देखिनेभन्दा अलि सानो आकारको पूरै फिनिसिङ नभइसकेको उनको कार देख्ने जो कोही एकछिन अचम्म पर्छन् । कसैले दुर्घटनामा परेर स्वरुप बिग्रेर डेन्टिङ-पेन्टिङ गर्दै होला भन्ठान्छन् भने […]

Continue Reading

दुर्घटनामा मृत्यु

धादिङ, ४ चैत (रासस) ः उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा आज अपराह्न सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शहरेबाट ढुङ्गा बोकेर सल्यानकोटतर्फ जाँदै गरेको ग १ ख ५९५९ नंको स्वराज मिनीट्रक (आइचर) ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

Continue Reading

बेनेलीको नयाँ मोडल पोखरामा

उपभोक्ताको रोजाईलाई ध्यान केन्द्रित गर्दै समय परिवतनसँगै नयाँ मोडलका बेनेली बाइक वजारमा आउने भएको छ । तीन वटा फरक मोडलका बेनेली बाइक विक्री वितरण गर्दै आईरहेको पोखराका लागि आधिकारिक विक्रेता लोमस इन्टरप्राईजेज प्राईभेट लिमिटेडले थप ३ वटा बाइक पोखरामा चैत्र ५ गतेबाट विक्री वितरण गरिने लोमस इन्टरप्राईजेज प्राईभेट लिमिटेडका प्रवन्ध निर्देशक अभिजित श्रेष्ठले बताए । […]

Continue Reading

चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको मोटरसाईकल सहित ४ जना पक्राउ:

 चैत्र ३ , सिन्धुपालचाेक इ.प्र.का. जलविरे र प्र.चौ. तेम्वाथानबाट  खटिएको  संयुक्त प्रहरी टोलीले गरेको चेकजाँचको क्रममा जि.सि.पा. जुगल गा.पा.वडा नं. ५ ढाडे स्थित शंकास्पद मोटरसाईकल फेला पारी निम्न ४ जना व्यक्ति चालक सहित र मो.सा नियन्त्रणमा लिई सोधपुछको क्रममा उक्त मोटरसाईकल का.जि.का.म.न.पा. वडा नं ८ पशुपति स्थित पार्किङ स्थलबाट चोरी गरि ल्याएको उक्त मोटरसाइकलको ईन्जिन […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र शाह पञ्चेश्वर महादेव शिव मन्दिरमा

पूर्वराजा ज्ञानेन्द्र शाह पञ्चेश्वर महादेव शिव मन्दिरमा

Continue Reading

प्रतिबन्द लगाउने निर्णय सही छ : मुख्यमन्त्री गुरुङ

गोरखा, १ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले सही निर्णय गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका मुख्यमन्त्री गुरुङले मुलुकलाई अराजकतामा धकेल्न नदिन विप्लव समूहमाथि केन्द्र सरकारले प्रतिबन्द लगाउनुपरेको बताउनुभयो । “मुलुक अराजकतातर्फ धकेलिन नपाउँदै, उहाँहरुको गतिविधि झ्याङ्गिन नपाउँदै नियन्त्रणमा […]

Continue Reading

वेद वाचनमा पोख्त सुन्दास दिदीबहिनी

मनिता सुन्दासका पूर्खालाई त अझै पनि धेरै मानिसहरुले अछुत नै ठान्छन् । जातिका आधारमा विभाजित समाजले उनीहरुका पूर्खालाई अछुत भनेर मंगल कार्यबाट टाढै राखे । तर, मनिता सुन्दासलाई अचेल हरेकका घरमा मंगल कार्य हुँदा वेदका ऋचा वाचन गरेर पवित्र बनाउन भ्याई–नभ्याई छ । मनिताको वेद वाचनबारे बुझ्न जाँदा कुराको प्रसंग सुरु हुनासाथ उनले एउटा श्लोक […]

Continue Reading