विप्लब माओबादिको बन्दले जनजिवन कष्टकर, जनयुद्वको आयो झल्को।।।

पोखरा, फागुन ३० विप्लब माओबादिको आह्वानमा भएको आजको बन्दको कारण देशैभरको जनजिबन कष्टकर भएको छ। सरकार बिरोधी कदम चाल्दै आएको बिप्लब पाटीले देशका विभिन्न ठाउँमा शंकाष्पद बस्तु तथा बमहरु बिहानैदेखि ठाउँठाउमा राखेसंगै जनजिवन थप आतंकित बनेको छ।देशका विभिन्न ठाउंमा बम राखिएका खबर संगै पोखरामा पनि सभागृह तथा विभिन्न ठाउंमा शंकाष्पद वस्तु फेला परेपछि पोखराको सुरक्षा […]

Continue Reading

विप्लवविरुद्ध सरकारको निर्देशन- ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ […]

Continue Reading

मकवानपुरमा ट्रकमा आगजनी, विप्लव समूहले गरेको हुन सक्ने अनुमान

मकवानपुर । अज्ञात समूहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीको अनुसार पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको हो । आगजनीबाट ट्रकको टेलरमा […]

Continue Reading

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ। अमेरिका, […]

Continue Reading

वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह

काठमाडौँ, 30 फागुन (रासस) : प्रगतिशील लेखक सङ्घ नेपालले विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीसँग वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपाको क्रियाकलापलाई लिएर सरकारले प्रतिबन्धको नीति अख्तियार गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्घले सहमतिबाटै निकास निकाल्नुपर्नेमा जोड दिएको छ । “हामी सरकार र सो राजनीतिक शक्तिको राजनीतिक स्वतन्त्रताको मूल मर्ममा […]

Continue Reading

धर्मनिरपेक्षताको आडमा विदेशी धर्म’

दमौली, २९ फागुन (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर विदेशी धर्म स्थापित गर्न खोजिएको आरोप लगाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली स्वाभिमान यात्राका अवसरमा आज दमौलीमा आयोजित कोणसभामा थापाले सनातन हिन्दू धर्ममाथि आक्रमण गरी सङ्गठितरुपमा विदेशी धर्म स्थापित गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । […]

Continue Reading

नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

कावासोती, २९ फागुन  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।” वन तथा वातावरणमन्त्री विकास […]

Continue Reading

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन  भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा […]

Continue Reading

रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन

काठमाडौँ, फागुन २७ गते । नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुु¥याउने गरी भइरहेको धर्म […]

Continue Reading

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् ।

२५ फागुन (रासस) ः गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ काठेखोला गाउँपालिका–७ रेश गाउँ […]

Continue Reading