प्रधानमन्त्री ओलीले मानेनन् मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्न
१८ जेठ, पोखरा, शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात । पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्न उनी […]
Continue Reading
