प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न सकिने

काठमाडौँ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने छ । प्रधानमन्त्री ओलीलाई https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली […]

Continue Reading

बास्कोटालाइ फसाइयो उनी निर्दोष छन – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरण नक्कली भएको बताउनुभएको छ । बिहीबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा बोल्नुहुँदै उहाँले टेप प्रकरणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दिनुभएको स्पष्ट पार्नुभएको हो । कतै पनि उजिर र मुद्दा नलागे पनि विना प्रमाण पूर्वमन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनुहँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, […]

Continue Reading
filephoto

सञ्चारमन्त्री गोकुल बाँस्कोटा द्बारा राजीनामा !

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा अनियमितता भएको भन्दै मन्त्री बर्खास्त नगरेसम्म संसद चल्न नसक्ने अडान राखेपछि सभामुख सापकोटाले यसबारे जानकारी […]

Continue Reading

ओली नेतृत्वको सरकार कम्युनिष्ट होइनः चित्रबहादुर केसी

राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त  कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए । ‘चुनाव जितेर सत्तामा […]

Continue Reading

मध्य पहाडी लोकमार्ग अन्र्तगत पोखरा बागलुङ खण्डको शुस्ताएको काम तुरुन्त सुचारु गर्न संसदमा सांसद गिरीको माग

२२ साउन, पर्वत । निर्माणको चरणमा रहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक अस्तब्यस्त बनेको छ । सडकलाई विस्तार गरी टुलेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले वीच मै अलपत्र पारे पछि सडक अस्तब्यस्त बनेको हो । सडक अलपत्र परेको विषयमा संघिय संसदको वैठकको शुन्य समयमा […]

Continue Reading

सांसद पदम गिरीले संसदमा उठाएको विषयको प्रभाव ECD शिक्षकको सेवा सुविधा बढयो

जेठ १६, काठमाडौं, सार्वजनिक विद्यालयका प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता(ECD) र विद्यालय कर्मचारीहरुको नेपाल सरकारले अन्य कर्मचारी र शिक्षक सरह पोशाक भत्ता उपलब्ध गराउने भनि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६-०३-१२ गतेको वैठकबाट निर्णय भएको छ । पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरीले संसदको शुन्य समयमा ECD शिक्षकको तलब भत्ता र अन्य सुविधा बढाउनु पर्ने भन्दै […]

Continue Reading

प्रधानमन्त्री ओलीले मानेनन् मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्न

१८ जेठ, पोखरा,   शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात ।   पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्न उनी […]

Continue Reading

आर्थिक वर्ष २०७६/०७७ को बजेट १५ खर्ब ३२ अर्ब, कुन–कुन क्षेत्रमा कति छुट्ट्याए अर्थमन्त्री खतिवडाले ?

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय ससंदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ […]

Continue Reading

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए । उनले यसबाट देशभरका १३ लाख वृद्धहरु […]

Continue Reading

जबजको ‘च्याप्टर ओपन’ छ, म देशभरका कार्यकर्ताबीच जान्छु

३ जेठ, काठमाडौं । यो साता नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेल एकीकृत पार्टीको विचाराधारा के हुने भन्ने विषयमा बहसमा उत्रिए । यसलाई कतिपयले आगामी महाधिवेशनको पूर्वाभ्यास पनि भनेका छन् । पोखरेलले अहिले नेकपाको कुनै मागदिर्नेशक विचार नभएको भन्दै साबिक एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाउनुपर्ने बताएका छन् । प्रचण्डले भने […]

Continue Reading