तथ्यमा रहेर बहस गरौं-सांसद पदम गिरी

३ मंसिर २०७७, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टी विवादको विषयमा बोल्दै तथ्यमा गएर बहस गर्न आग्रह गरेका छन । हाल केपी शर्मा ओलीले सरकारको नेतृत्व र अध्यक्ष पद छोडनु पर्ने भनि ओली इतरका नेताहरुले माग गरि रहदा सांसद गिरीले प्रश्न गर्दै अघि भनेका छन […]

Continue Reading

कोरोनाको बेला किस्ता नतिरेको भन्दै जनताको धितो लिलाम गर्ने बैकलाई सांसद गिरीको चेतावनी

कार्तिक २६, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष एवम् प्रतिनिधि सभा  सदस्य पदम गिरीले कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको धितो लिलाम गर्ने बैकहरुलाई कडा चेतावनी दिनु भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको […]

Continue Reading

नेपालको नाम सम्बन्धमा राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन पछि सांसद गिरीको कडा ट्वीट

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 2077/06/11 को निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” / अंग्रजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा “नेपाल” र अंग्रजीमा “Nepal” मात्र लेख्ने भन्ने विषयलाई हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल सरकारलाई निर्देशन पछि पर्वतबाट […]

Continue Reading

सिंहदरबारमा मात्र होइन्, गरिबको आगँनमा पनि सांसद

१ असोज, पर्वत । सांसद भनेको सुकिला मुकिला हुन्, शहर र ठूला तारे होटलमा रमाउँछन्, सिंहदरवार पठाएका सांसद फर्केर गाउँ आउन्नन्, भन्ने परिभाषा अहिले फेरिएको छ । पर्वतका प्रतिनिधि सभाका सदस्य यति बेला जिल्लाका गाउँ घरका गरिबका भत्किएका झुप्रो र भत्किएका आँगनहरुमा पुगेका छन् । बर्षातका कारण यो बर्ष जिल्लामा निकै ठूलो क्षति पुगेको छ । […]

Continue Reading

देशको सार्वभौमसत्ता रक्षाको लागि सिमामा पर्खाल निर्माणार्थ सबै तलब दिन्छु-सांसद गिरी

काठमाडौँ — नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् । सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट […]

Continue Reading

सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी

सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै अघि सारेर नेकपाले बहुमत प्राप्त गरेको कारण सरकार परिर्वतनको बेमौसमी बाजा बजाउँदा जनताले दिएको मतको अवमूल्यन हुने उनले बताए । स्थिर सरकार […]

Continue Reading

लकडाउनको अवधिमा समस्या परे सम्पर्क गर्नुहोस-सांसद गिरी

पर्वत, चैत्र २६ । प्रतिनिधि सभाका संघिय सांसद पदम गिरीले कोरोना भाइरस (कोभिड–१९)को कारण सरकार द्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । सांसद गिरीले रेडियो पञ्चासेको एक कार्यक्रममा कुराकानी गर्दै यस्तो बताउनुभएको हो । जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै […]

Continue Reading

अर्थ समितिको वैठकमा सांसद गिरीले भने–‘कोरोनाका कारण विमा कम्पनी पछि हट्नु भएन’

४ चैत, काठमाण्डौं । प्रतिनिधि सभाका सांसद पदम गिरीले अर्थ समितिको वैठकमा कोरोनाको त्रासका कारण बीमा हुने नहुने अन्योलता बढेको तथा बीमा कम्पनीहरुले बीमा नगर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । गिरीले कोरोना भाइरसका कारण देखाएर बिमा कम्पनीहरुले बिमा गर्न छाड्ने अवस्था सृजना हुन नदिन सरकारको ध्यनाकर्षण गराएका हुन । सांसद गिरीले कोरोनाको विषयमा […]

Continue Reading

प्रधानमन्त्रीको शल्यक्रिया गरेपछिको खुसी… (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। सफल शल्यक्रियापश्चात उनको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे। प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि […]

Continue Reading

सफल अप्रेशन, प्रम अ‌ाेलीलाई पुनर्जीवन, नवजीवन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफल भएको छ डाक्टरहरुले बताएका छन् । बिहान १० बजेदेखि प्रधानमन्त्री अ‌ाेलीको मृगौला प्रत्यरोपणका लागि शल्यक्रिया गरिएकाे थियाे । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएकाे शल्यक्रिया पछि प्रधानमन्त्री अ‌ाेलीले नवजीवन पाएका छन् । उनकाे नयाँ मृगौलाले काम गर्न थालेकाे डाक्टरहरुले बताएका छन् । प्रधानमन्त्री अ‌ाेलीलाई नातेदार समीक्षा संग्रौलाले मृगौला महादान गरेकी हुन् […]

Continue Reading