Category: प्रदेश
प्रदेश
खिचडी महोत्सव
खस्यौली, २८ पुस प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताउनुभएको छ । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा आज आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उहाँले भन्नुभयो, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।” उपसभामुख चौधरीले थारु समुदायको संस्कार […]
Continue Readingकाभ्रेपलान्चोकमा अवैध भट्टा सञ्चालन गर्नै सम्झौता प्रति आपत्ति
प्रेस विज्ञप्ति आदरणीय काभ्रेपलान्चोक जिल्ला बासि दाजु भाइ दिदि बहिनिहरु, आज जिल्ला समन्वय समिति काभ्रेमा पत्रकार सम्मेलन गरी गरिएको संझौताको हामी घोर विरोध र भत्र्सना गर्दछौ । जनताको स्वास्थ्य भन्दा ठूलो उद्योग र व्यापार हुँदैन । अझ नियम र कानूनलाई खिल्ली उडाई संचालित अवैध उद्योगहरुसँग निर्वाचित जन प्रतिनीधिहरु लत्रिनु आफैमा दुखद् र लज्जाको विषय […]
Continue Readingबिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एक छौँ : प्रचण्ड
काडमाण्डौ, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एकै ठाउमा रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौमा सम्बोधन गर्दे उनले बिकासका लागी अहिले ऐतिहासिक अवसर आएको भन्दै यसलाई सदूपयोग गर्नुपर्ने स्पष्ट पारे । अहिले पनि आपसी […]
Continue Readingनेरेसो ८ उपशाखाको वार्षिक साधारणसभा सम्पन्न
पोखरा, २८ पुस । नेपाल रेडक्रस सोसाईटी पोखरा ८ को १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी नेरेसो कास्की शाखाका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उदघाटन गर्दै रेडक्रसको भावनालाई समाजमा विस्तार गर्दै नेरेसो पोखरा ८ उपशाखाले जस्तो सुकै विपदका वेला पनि कास्की शाखालाई साथ दिंदै रेडक्रस गतिविधिलाई अगाडि बढाउँदै आइरहेको विचार […]
Continue Readingजैमिनी महोत्सव शुरु
बलेवा, २७ पुस (रासस) : बागलुङको जैमिनी नगरपालिकामा आजदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ । जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकूदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरीएको […]
Continue Readingनवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना शुक्रबार नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै । तस्वीर ः हरि बाँस्तोला, पोखरा, रासस
Continue Readingबसले किचेर पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु
दमौली, २७ पुस (रासस) ः तनहँुमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । […]
Continue Readingमहोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ
दमौली, २६ पुस (रासस) : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा […]
Continue Readingनवौ संस्करणको पोखरा महोेत्सवको प्रचार, बिहीबार कार र्याली
पोखरा २६ पुस । पोखरा, भोलीदेखी पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लवले बिहीबार कार र्याली सम्पन्न गरेको छ । महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कमा जान चाहान्छन त्यसका लागी पचभैेया लैजान लेखनाथ माइक्रो बस समितीको सहयोगमा बसलाई जंगलको झल्को दिने गरी सजावट […]
Continue Reading
