११ औं पोखरा महोत्सब २०७८ अमरसिंहचौरमा (पौष २८ देखी माघ ९ सम्म )

युनाइटेड क्लब पोखराले ११ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ अघि बढेको क्लबले पुस २८ देखि माघ ९ गतेसम्म अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा महोत्सव गर्न लागेको हो । क्लबका अध्यक्ष तथा मुल आयोजक समिति संयोजक राजु श्रेष्ठले स्थानीय उत्पादन तथा पर्यटन प्रवद्र्धनका अलवा आर्थिक […]

Continue Reading

युवा नेता पदम गिरीको राजनैतिक छलाङ, केन्द्रीय सदस्यमा मनोनित

२६ मंसिर २०७८ पर्वत, हामीले राजनैनिक रूपमा नेतृत्व गर्ने व्यक्ति उमेरले बूढो हुनु पर्छ जस्तो लाग्छ तर अहिलेको परिस्थिति फरक र पृथक छ । उमेरले नेकपा एमालेको कान्छो सांसद तर राजनैतिक पृष्ठभूमि लामो भएका अब्बल युवा नेता हुन पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरी । बोलिमा नरम र व्यवहारमा सरल व्यक्तित्वका धनी युवा देखि […]

Continue Reading

‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न

एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न IDEAS For LA GRANDEE र Cheli-Women Helping Women को संयुक्त आयोजना साथै Leo Club of Pokhara Destination, Rotaract Club of Pokhara Midtown, Nepal Health Corps र NSU La Grandee संगको सहकार्यमा आज मिति २०७८/०५/२७ गतेका दिन ‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न भएको […]

Continue Reading

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे । गाउन आइसोलेसन, […]

Continue Reading

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading

कालीगण्डकी डाइभर्सन तत्काल आयोजना रद्ध गर्न गण्डकी प्रदेशवासीको माग

पोखरा प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय ÷सर्बपक्षीय बैठक गरेको छ । बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त आयोजनाको विरोध गरेका छन् । उनीहरुले यो आयोजना तत्काल रद्ध गर्न संघ सरकारसँग आग्रह […]

Continue Reading

नारायणस्थान पोखरा सम्पर्क समाज द्वारा प्रि-आईसुलेशन तथा स्वास्थ चौकीमा स्वास्थ्य सामाग्री बितरण

दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण हटस्पट बनेको बाग्लुङ नगरपालिका १४ नारायणस्थान लार्इ नारायणस्थानबाट पोखरा आई बसोबास गर्नेहरुको को साझा संस्था नारायणस्थान पोखरा सम्पर्क समाज को पहलमा रकम संकलन गरि स्वास्थ्य सामाग्रीहरु   नारायणस्थान स्वास्थचौकी सहयोग गरेको छ । पि पि ई ,ग्यास रेगुलेटर ,अक्सीमिटर , सेनिटाइजर , मास्क, पानि तताउने जग  तथा कोभीड […]

Continue Reading

गण्डकीमा मन्त्रिमण्डल विस्तार हुँदै, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

१६ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री स्रोतले जानकरी दिए । उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।

Continue Reading

गण्डकी प्रदेश मातहत पर्वतका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय घोषित

पोखरा, २०७७ फागुन ४ गते,  गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक […]

Continue Reading