निजामित कर्मचारी संगठन पर्वतको प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न
१० फागुन, पर्वत । निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी जारी गर्नुपर्ने धारणा राखेका छन । निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले कुश्मामा आयोजना गरेको प्रशिक्षण तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी विरोधी ऐन आउने हल्लाकै कारण कतिपय कर्मचारी राजीनामा दिएर विदेश पलायन हुन लागेको भन्दै […]
Continue Reading