क्यान महासंघ तनहुँ द्वारा क्यान्सरपीडित पौडेललाई सहयोग, पौडेल द्वारा अझै केहि संस्थाले सहयोग गरे उपचारमा थप राहत मिल्ने आश प्रकट

मिति २०७९ साल पुस महिनाको १५ गते शुक्रबारको दिन श्रीटोल ब्यास २ दमौली मा इस्थित गण्डकी डिजिटल मा भएको कम्प्युटर महासंघ नेपाल तनहुँका क्यान्सरपीडित बिरेन्द्र पौडेललाई सहयोग कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष श्री विश्वप्रकाश भुसालको अध्यक्षता रहेको थियो भने कार्यक्रममा क्यान्सरपीडित पौडेल लगाएत वहाको आफन्त र सहभागी सदस्य साथीहरु उपस्थित हुनु भएको थियो। क्यान्सरपीडित बिरेन्द्र पौडेल […]

Continue Reading

संस्कृत युवा मञ्च नेपालको दोश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा अर्याल निर्वाचित

पोखरा २२, संस्कृत युवा मञ्च नेपालको दोस्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रामकृष्ण अर्यालको अध्यक्षतामा सर्वम्मत रुपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विश्वराज सापकोटा तथा डिल्लीराम पोख्रेल , सचिवमा केशव गौतम , कोषाध्यक्षमा गोकर्ण बराल , सहसचिवमा महेन्द्र ढकाल र विष्णु गौतम , सहकोषाध्यक्षमा निगम उपाध्यायलाई चयन गरेको हो […]

Continue Reading

युवा नेता पदम गिरीको राजनैतिक छलाङ, केन्द्रीय सदस्यमा मनोनित

२६ मंसिर २०७८ पर्वत, हामीले राजनैनिक रूपमा नेतृत्व गर्ने व्यक्ति उमेरले बूढो हुनु पर्छ जस्तो लाग्छ तर अहिलेको परिस्थिति फरक र पृथक छ । उमेरले नेकपा एमालेको कान्छो सांसद तर राजनैतिक पृष्ठभूमि लामो भएका अब्बल युवा नेता हुन पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरी । बोलिमा नरम र व्यवहारमा सरल व्यक्तित्वका धनी युवा देखि […]

Continue Reading

नेपालमै पहिलो पटक आयोजना भएको “छोरी पञ्चायत” कार्यक्रममा बालिकाहरुले सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गरेका छन ।

श्रिकृष्ण धिमाल / काठमाडौं नेपाल ।   काभ्रेपलाञ्चोकको नमो बुद्व नगरपालिकाको बोहरे गाउँमा आज देशकै पहिलो “छोरी पञ्चायत” कार्यक्रम सम्पन्न भएको छ । भारतबाट महिला अधिकारको आवाज उठाउने सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको लडाइँ सुरु गर्न निकै रमाइलो ढंगले छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेका थिए, जसमा विद्यालयका छात्राहरूबाहेक वरपरका गाउँका महिलाहरूले पनि सहभागिता जनाएका थिए […]

Continue Reading

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading

पोखरा ८ सृजनाचोकका युवाहरुद्वार युनिटी युवा क्लबको स्थापना

जेठ १५, पोखरा, पोखरा महानगरपालिका वडा नं ८ का युवाहरुद्वारा युनिटी युवा क्लब स्थापना भएको छ ।”सङै काम गरौ” (लेट्स डु इट टुगेदर) भन्ने मुल नाराका साथ स्थापना भएको यश क्लबले खेलकुद, शिक्षा, स्वास्थ, र बालबालिकाको उन्नतिको लागि बिशेष पहल गर्ने जनाएको छ । सर्वसम्वत रुपमा ११ जनाको कार्यकाल गठन भएको छ ।क्लबको अध्यक्षमा सुनिल […]

Continue Reading

गण्डकी प्रदेश मातहत पर्वतका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय घोषित

पोखरा, २०७७ फागुन ४ गते,  गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक […]

Continue Reading

पर्वतका दुई युवा नेता ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय सचिवको नेतृत्वमा

काठमाडौं २७ माघ २०७७, पर्वतका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालको केन्दीय सचिवको नेतृत्वमा पुगेका छन । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय सचिवमा विमल लामिछाने र प्रकाश लामिछाने चयन भएका हुन । नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय […]

Continue Reading

प्रचण्ड समूहले प्रतिगामी शक्ति सँग सहकार्य गरेर मुलुकलाई बन्धक बनाउने प्रयास गरे-पदम गिरी

२०७७ माघ १७, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी, नेकपाको विवाद बढ्दै जादा समुहगत रूपमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कामले तिव्रता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा पर्वत-काठमाडौं सम्पर्क मञ्चले पनि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा नेता महेश बस्नेतज्युको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा नेकपा,पर्वत […]

Continue Reading

ज्ञान केन्द्र, पर्वतका प्रमुख मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य बासुदेव रेग्मीको विदाई

१५, पौष २०७७, पर्वत। लामो समय देखि साविक जिल्ला कृषि विकास कार्यालय, पर्वत र कृषि ज्ञान केन्द्र, पर्वतको प्रमुखको रुपमा कार्यरत पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका आजिवन सदस्य कुशल ब्याडमिन्टन खेलाडी बासुदेव रेग्मी ज्युको विदाई तथा फेरी भेटौला कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । उहाँ हालै मात्र पर्वतबाट कृषि विकास निर्देशनालयको निर्देशकको रुपमा […]

Continue Reading