आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण, छानविन गर्दै प्रहरी

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् । ‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी भयो भन्ने कुरा पनि केही […]

Continue Reading

जन्म दिनको अवसरमा सत्संग आश्रमलाई कुर्ची प्रदान

  २०७५ पौष २१ गते, कुश्मा, पर्वत । शठकोप राधा माधव सत्सङ्ग आश्रम कुश्मा पर्वतका लागि इनरह्वील क्लप अफ पर्वतद्वारा ३० थान ल्पाष्टिक कुर्ची लगायतका सामाग्री उपलव्ध गराईएको छ । क्लवका अध्यक्ष इनरह्वील जमुना अधिकारी तथा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष रोटरीयन गोपी अधिकारीको शुभ जन्मोत्सवको पावन अवसरमा अधिकारी परिवारद्वारा सो सामाग्री सौजन्य गरिएको […]

Continue Reading

मधेसमा मनाइयो धोती दिवस

बारा, पुस  प्रतेक बर्ष जनवरी १  तारिखका दिन मनाइने धोती दिवस यसबर्ष पनि मनाइएको छ । सन् २०१९ को पहिलो जनवरीका दिन मधेसमा मधेसीहरु धोती दिवस मनाएका हुन् । मंगलबार राजपा नेपालका केन्द्रिय सदस्य श्याम गुप्ताको नेतृत्वमा बाराको सदरमुकाम कलैयामा निकालिएको धोती जुलुस मुख्यचौकमा पुगि कोणसभामा परिनत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य […]

Continue Reading

पहिरामा परी मृत्यु

विदुर, १७ पुस (रासस)ः विदुर नगरपालिका– १० गेर्खुस्थित सडकमा साँझमा आएको पहिरामा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको छ । बाटो हिँड्ने दुई जना आज साँझ पहिरामा परेकामा गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी सोही गाउँकी रामकुमारी तामाङलाई उपचारका लागि काठमाडौंँ लगिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

Continue Reading

सवारी साधनमा झुण्डिएर यात्रा गर्नुहुँदैन ! पुलिसले समात्छ

तस्बिर : फेसबुकबाट ✋✋

Continue Reading

कवि भुपि शेरचन सम्मान कवि श्रेष्ठलाई :

पोखरा, १० पौष । कवि भुपि शेरचनको ८३ औँ जन्म जयन्तिको अवसरमा पोखरेली कवि तिर्थ श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।कवि श्रेष्ठलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवंरले कवि भुपि शेरचन सम्मान प्रदान गरेका हुन् ।थकाली सेवा समिति पोखराले वर्षेनी सो सम्मान प्रदान गर्दै आएको छ ।

Continue Reading

कुँवर टोल विकास संस्था पाँचौ वार्षिक साधारणसभा तथा नवनिर्मित बाटोको उद्घाटन

पोखरा १० – पुष कुँवर टोल विकास संस्था पाँचौ वार्षिक साधारणसभा तथा नवनिर्मित बाटो उद्घाटन समारोह सम्पन्न भएको छ । नवनिर्मित बाटोको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले कुँवर टोल विकास संस्थाले गरेका विकास निर्माण तथा सामाजिक कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले वडाको तर्फबाट टोल वासीका लागि गर्नुपर्ने कामकामा […]

Continue Reading

ईन्द्रा क्षत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कार दुर्गा अधिकारीलाई

पोखरा ९ पुस मानव मिलन नारी जागरण नेपालद्धारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको संयोजक सरस्वती गुरुङ्गको संयोजकत्वमा बसेको बैठकले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित […]

Continue Reading

व्याँसी पहिरनमा सजिएका व्यासका युवा युवती

जिल्लामा हुने हरेक कार्यक्रममा आफ्नै पहिरन र भेषभुषमा संस्कृति देखाउने गरेका छन् । पछिल्लो समय उनीहरुको पहिरन बुन्ने सीप भएका जनशक्ति कम हुँदै गएको छ । दार्चुलामा मात्र बसोबास रहेको व्यासीहरुको आफ्नै मौलिक पहिरन र भाषा रहेको छ । उनीहरुले आफ्नो भाषालाइ रङ भनिन्छ भने पुरुषले लगाउने लुगालाई राङ्घा भनिन्छ भने महिलाले लगाउने पहिरनलाई चुङवाला […]

Continue Reading