व्याँसी पहिरनमा सजिएका व्यासका युवा युवती

तस्बिर समाचार समाज सुदूरपश्चिम प्रदेश

जिल्लामा हुने हरेक कार्यक्रममा आफ्नै पहिरन र भेषभुषमा संस्कृति देखाउने गरेका छन् । पछिल्लो समय उनीहरुको पहिरन बुन्ने सीप भएका जनशक्ति कम हुँदै गएको छ । दार्चुलामा मात्र बसोबास रहेको व्यासीहरुको आफ्नै मौलिक पहिरन र भाषा रहेको छ । उनीहरुले आफ्नो भाषालाइ रङ भनिन्छ भने पुरुषले लगाउने लुगालाई राङ्घा भनिन्छ भने महिलाले लगाउने पहिरनलाई चुङवाला भनिन्छ । तस्वीर ः नरेन्द्रसिह कार्की, दार्चुला, रासस सुदूरपश्चिम प्रदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *