कवि भुपि शेरचन सम्मान कवि श्रेष्ठलाई :

गण्डकी प्रदेश तस्बिर समाचार समाज

पोखरा, १० पौष ।
कवि भुपि शेरचनको ८३ औँ जन्म जयन्तिको अवसरमा पोखरेली कवि तिर्थ श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।कवि श्रेष्ठलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवंरले कवि भुपि शेरचन सम्मान प्रदान गरेका हुन् ।थकाली सेवा समिति पोखराले वर्षेनी सो सम्मान प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *