शिवालयको शिक्षक भलिबलको उपाधी चन्द्रप्रभालाई, मूल समारोह शनिबार

  पोखरा, पुस २० गते । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ । विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको थियो । विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापा, पूर्व प्रधानाध्यापक हरिप्रसाद सापकोटा र […]

Continue Reading

लेल उत्सबमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी, पहिलो चरणका खेलहरु सम्पन्न

लेल उत्सबमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी, पहिलो चरणका खेलहरु सम्पन्न कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा “आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” नारा सहित जारी २० औं ल्होछार उत्सवमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बौद्ध सिर्जना युवा क्लबको भलिबल खेलमैदानमा बिहिबार सम्पन्न पहिलो चरणको […]

Continue Reading

लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति गुरुङ पुरस्कृत

  पोखरा, २० पुस । यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशि नगद ३० हजार पाँच सय […]

Continue Reading

सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा पुष १९ लाली गुँरास टोलविकास संस्थाको आयोजनामा सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिम सम्पन्न भएको छ । सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले लाली गुँरास टोल विकास संस्थाले गरेका गतिविधिको खुलेर प्रशंसा गर्नुभयो […]

Continue Reading

कंशकार लाई धसियो कालोमोसो

पाैष, २० काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले आफ्नै कार्यकक्षमा कालोमोसो दलिएको छ ।(क्रान्तिकारी माओवादी) निकट युवा संगठनले पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको जानकारी दिए। (क्रान्तिकारी माओवादी) निकट युवा […]

Continue Reading

राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौँ, २० पुस राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त अभियोगको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका चौधरीलाई शपथग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु गलत कार्य भएकाले आपत्ति जनाइएको छ । सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि […]

Continue Reading

बमजनको आश्रममा सीआइबीको छापा, शव गाडिएको स्थान खोज्दै प्रहरी

काठमाडौं, २० पुस अलौकिक शक्ति र लिटिल बुद्घका नाममा  प्रचार गरिएका विवादीत तपस्वी रामबहादुर बंमजनको आश्रममा प्रहरीले छापा मारेको छ । महिला हिंसा र हत्या,बेपत्ता  लगायतका दर्जनौ उजुरी पर्न लागेसँगै प्रहरीले  सिन्धुपाल्चोकस्थित उनको  आश्रममा प्रहरील छापा  मारेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको आश्रममा शुक्रबार […]

Continue Reading

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री ओली

२० पुस, पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताउनुभयो । “मेचीदेखि महाकालीसम्म सबैतिर सुगम […]

Continue Reading

रवि लामिछानेको डिभोर्स ! दुनियाँको घर मिलाएँ, आफ्नै मिलाउन सकिनँ

२० पुस, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले […]

Continue Reading

वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन

काठमाडौँ, १९ पुस सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ । संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा […]

Continue Reading