पाँचखाल : यसरि बन्नेछ समृद्ध कृषि नगर !

पाँचखाल : यसरि बन्नेछ समृद्ध कृषि नगर ! नेपाल सरकारले ” सुखि नेपाली – समृद्ध नेपाल” को अवधारणा बनाई काम सुरु गरिरहेको छ । यो योजना पूरा गर्नका लागि संघिय सरकार , प्रान्तीय सरकार र स्थानीय निकाय, पेषाकर्मि , बुद्धिजीवीका साथै अाम नागरिकको भुमिका तथा सरोकार उत्तिकै महत्त्वपूर्ण हुन्छ । हालको पाँचखाल नगरपालिका तत्कालीन पाँचखाल […]

Continue Reading

चुवामा कांग्रेस त्यागेर नेकपामा प्रवेश

पर्वत । जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसमा लामो समय योगदान पुराएका चुवाका शालीकराम गिरी सहितका ब्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । नेपाली कांग्रेसको पुरातनबादी सोचले देश विकास नहुने भन्दै गिरी नेकपामा प्रवेश गरेका हुन । गिरीलाई एक कार्यक्रमका वीच नेकपाका गण्डकी […]

Continue Reading

नेपाल विकासको मुख्य आधार पर्यटन : उपराष्ट्रपति पुन

पोखरा, ०२ माघ । पर्यटन क्षेत्रको विकास विना नेपालले समृद्धि हाषिल गर्न नसक्ने उपराष्ट्रपति नन्द बहादुर पुन (पासाड्ड) ले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल विकासको मुख्य आधारका रुपमा पर्यटनलाई उल्लेख गरे । भरपर्दा पुर्वाधारहरुको निर्माण गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासमा अनुमान गरिए भन्दा निकै बढि सफलता हात लाग्न सक्ने […]

Continue Reading

२१ औ भुकम्प सुरक्षा दिवस आज : पोखरामा अधिक भारका संरचना निर्माण घातक :

पोखरा, ०२ माघ । २१ औ भुकम्प सुरक्षा दिवस, आज गण्डकी प्रदेशको राजधानी पोखरामा पनि चेतनामुलक कार्यक्रम गरि मनाईएको छ । “विपदबाट सुरक्षित हुने नागरीक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी, कास्की लगायतका सामाजिक संघसंस्थाहरुको सहभागीता यो दिवस मनाईएको हो । भुकम्प जस्तो विपद्का बेला मानव […]

Continue Reading

म्याग्दीमा भेटियो दुर्लभ राजनाग

गलेश्वर   म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी प्राणीशास्त्र उत्र्तीण त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले आज कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नुभएको हो । किङ्ग कोब्रालाई नेपालीमा […]

Continue Reading

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

काभ्रेपलाञ्चोक, २ माघ  तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् […]

Continue Reading

बँदेलको आक्रमणबाट किशोर घाइते

मार्तडी, २ माघ बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार […]

Continue Reading

खप्तड गोल्ड कप सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

धनगढी, १ माघ (रासस) क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको आज भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालले दिएको पासमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटालाई अग्रता दिलाए । खेलको १२औँ मिनेटमा […]

Continue Reading

भावनात्मक विखण्डनका कारण पार्टी फुट्यो : विवेकशील साझा

काठमाण्डौ, ०१ माघ । विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ । पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेकाले पार्टी फुटेको निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टी भित्रका कमी […]

Continue Reading

कालीगण्डकीको दोभानमा नुहाउँदा डुबेर अमित गुरुङ बेपत्ता

पाेखरा, १ माघ । देबघाट गाउँपालिका-५ बेनि संगम स्थित कालीगण्डकीको दोभानमा नुहाउने क्रममा नवलपरासी गैडाकोट का २७ बर्षिय अमित गुरुङ डुबि बेपत्ता भएका हुन् । डुबेको खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि घटनास्थलमा खटिई उक्त मानिसको खोजिकार्य भईरहेको गण्डकी प्रदेशका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जनाएका छन ।

Continue Reading