तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत […]

Continue Reading

हाउडे माया सिर्जना खत्रीको ‘एक्स लभ’सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।नेपालि सांगीतिक क्षेत्रमा विगत ६ वर्षदेखि होमिएकी गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स लभ सार्वजनिक भएको छ। लोक देखि र्याप सम्मका गीत गाएर चर्चामा आएकी सिर्जनाको नयाँ गीत नेपाली युवापुस्ता लक्षित रहेको छ। गीत सिर्जनाको आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा सिर्जनासंगै राजेन्द्र भट्ट (मिस्टर आरजे)को आवाज रहेको छ। सिर्जनाकै […]

Continue Reading

शिव श्रेष्ठका छोरा र करिस्माकी छोरीको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज

काठमाडौं । चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ। शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरको छोरी कबिता मानन्धरको डेब्यु फिल्म त्यो पनि जोडिका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ। नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म […]

Continue Reading

गायक संजिव दर्नालको गीत “तिमि संग भेट ”को म्युजिक भिडियो सार्वजनिक

रजित श्रेष्ठ/पोखरा गायक संजिव दर्नालले नयाँ म्युजिक भिडियो बजारमा ल्याएर आएका छन्। दर्नालको सुमधुर आवाजमा सजिएको गीत “तिमि संग भेट ”को म्युजिक भिडियो आउदो बिहिवार सार्वजनिक हुने भएको छ । फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याउन आफ्नो साँगेतिक यात्रा सुरु गरेका दर्नाल हालै विश्वभर फैलिएको कोरोना महामारीको सन्दर्भलाई समेटेर […]

Continue Reading

के गर्ने र कसो हने हो केही थाहा थिएन मलाई – मदन

जीवनका भोगाइहरुमा धेरै दुःख कष्ठ गरियो होला ।सायद केही हसिला क्षणहरु पनि थिए होला । जीवनमा केही गर्न नसकिने कराहरु मनमा धेरै खेल्ने गर्दथे । म पनि भविष्य प्रति ज्यादै चिन्तित थिए । के गर्ने र कसो हने हो केही थाहा थिएन मलाई । तर यो भाग्यमा घटेका घटनाहरु क्रम अनसार गन्न र भन्न सकिन्न […]

Continue Reading

राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक

राजु गिरी, पोखरा । फिल्ममा विभु भुसाल, रेम रसाईली, अनिषा श्रेष्ठ, गीता पराजुली र प्रतिक्षा पौडेलले अभिनय गरेका छन् । कोरोना सँक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाईएको निर्देशक नेत्र गुरुङ्ले बताए । प्रकाश ‘गुरुङ् काश’ ले खिचेको फिल्ममा परिचय नेटवर्क मिडिया पार्टनरको रुपमा […]

Continue Reading

आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

९ चैत, काठमाडौं ।  नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा […]

Continue Reading

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि […]

Continue Reading

कुस्मा र बलेवामा रहेको एसियाकै पहिलो र विश्वकै दोस्रो अग्लो बन्जीको सफल परीक्षण

Continue Reading

संचार क्षेत्रमा अब्बल दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक

संचार  क्षेत्रमा अब्बल संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा उहाँका पिता हरिलाल अधिकारीले साथ दिनु भएको छ । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् । आध्यात्मिक चिन्तनले मानिसलाई […]

Continue Reading