के गर्ने र कसो हने हो केही थाहा थिएन मलाई – मदन

मनोरञ्जन विशेष साहित्य

जीवनका भोगाइहरुमा धेरै दुःख कष्ठ गरियो होला ।सायद केही हसिला क्षणहरु पनि थिए होला । जीवनमा केही गर्न नसकिने कराहरु मनमा धेरै खेल्ने गर्दथे । म पनि भविष्य प्रति ज्यादै चिन्तित थिए । के गर्ने र कसो हने हो केही थाहा थिएन मलाई । तर यो भाग्यमा घटेका घटनाहरु क्रम अनसार गन्न र भन्न सकिन्न होला ।

भाग्यको नियतिमा के लेखेछ त्यही हने हो । तर कनै बेला अथक मिहिनेत र परिश्रम गर्दा पनि फलस्वरुप मिठो फल नपाइन सक्छ किनकि त्यो तपाईको दिन नराम्रा वा भाग्य खराब थियो होला धनेर सम्झिनुस् । हन त भाग्यमा छ भनेर डोकामा दध दोएर अडिने करा त हाइन तर भाग्यमा पनि विश्वास गनपर्छ भन्ने मरो एक धारणा मात्र हो । किनभने मिहिनेत र प्ररिश्रम बिना काम अधरा हन्छन तर भाग्य बदल्ने समय हो त्यसैले जो समयसंगै हिड्ने गर्दछ उसको भाग्यमा पनि सनौला अक्षरहरु कोरिएका हन सक्छन् ।

त्यसैले मिहिनेत र परिश्रमको साथसाथै भाग्यमा अर्थात् लकमा पनि विश्वास गर्नपर्ने ।

 

-लेखक : मदन क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *