पावर लिफ्टिङका खेलाडी सम्मानित ।

वैशाख ८,  पोखरा । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच  पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी […]

Continue Reading

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक रेडियोअन्नपूर्ण÷पोखरा, ३० चैत । सिमसार, वातावरण, कृषि तथा जैविक विविधता क्षेत्रका जानकार र विज्ञहरुले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि मानिसले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । रेडियो अन्नपूर्णले संचालन गरेको द राउण्ड टेबलको ७ औं श्रृंखलामा आज बोल्दै […]

Continue Reading

मत्स्य न्याय – भाग १ (कथा)

मत्स्य न्याय – भाग १ ✍ महेन्द्र पाैडेल “हरि हरि, क्यार्न बिहे गर्नू ? टुहुरा दुई भाईहरू नै सन्तानसरह छन्”, साथीहरू ले बिहे गर्न उक्साउँदा हरिबोल को जवाफ हुन्थ्यो “ईनैलाई हुर्काउँछू, ईनैले पाल्छन् “। प्राय हरि हरि जपिरहने, बोल्दा वाक्य मा हरि हरि जोडिरहने र मन मा पटक्कै पाप नलिने हरिबोल को नाम र व्यवहार ठिक्क […]

Continue Reading

घार्मी स्थित भुमेश्वर आधारभुत विद्यालयलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री हस्तान्तरण

कपडा व्यवसायी एशोसियसन कास्कीले २५ औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं.१९ घार्मी स्थित भुमेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य तथा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नं.१९ का अध्यक्ष शोभामोहन पौडेलको उपस्थितीमा सो सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले जनाकारी दिए । पोखरा महानगरको […]

Continue Reading

उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन सरगर्मी पौडेलको नेतृत्वमा व्यवसायीको साझा प्यानल लड्ने

फागुन २७, २०७७ पर्वत आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि लामो समयसम्म व्यापार व्यवसायमा आवद्ध रहेका व्यवसायीहरुले व्यवसायिक साझा समूह बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाम कुस्मा बजार सहित जिल्लाका अन्य ठाउँका उद्योगी तथा व्यवसायीहरुलाई समेटेर।।।संस्थामा सुसान ः व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानलको […]

Continue Reading

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला समितिले आज तालचोकमा कोणसभा सम्पन्न

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला समितिले आज तालचोकमा कोणसभा सम्पन्न गरेको छ |  अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलाको संचालन रहेको कार्यक्रममा नेकपाका कास्की जिल्ला सेक्रेटरी विश्वासले सम्बोधन गर्नुभएको थियो |    सम्बोधनका क्रममा कास्की जिल्ला सेक्रेटरी विश्वासले आफू जनताको माझमा जाँदा केपी सरकारले आतंककारीको बिल्ला भिराएको आरोप लगाउनुभएको […]

Continue Reading

ब्यूँतायो एमाले र माओवादी केन्द्र : कट्टेलको नेकपालाई अदालतको मान्यता (पूर्णपाठ)

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् ।

Continue Reading

गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै

२०७७ फागुन २० काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रभावबाट कुनै पनि क्षेत्र अछुतो रहेन । ठुल्ठूला उद्योग, कलकारखानादेखि ससाना खुद्रे पसल, शैक्षिक संस्थादेखि कर्पाेरेट अफिस, खेलकुददेखि मनोरञ्जन आदि सबै क्षेत्र कोभिडको संकटमा फसे । नेपालको पुस्तक व्यवसायदेखि लेखक–पाठकबीच हुने क्रियाअन्तक्र्रिया एवम् बौद्धिक बहसलाई पनि यसले असर पु¥यायो । भौतिक रूपमा उपस्थित भएर हुने […]

Continue Reading

सुरेश बडालको पहिलो कृति ‘रहर’को लोकार्पण

काठमाडौं । लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक अमर न्यौपानेले जतिसकै नाम र दाम कमाए पनि बाल्यकाल जस्तो मीठो जीवन अरू नहुने बताए । चाहे बाल्यकाल जतिसुकै अभावमा होस्, त्यो अति प्रिय हुने उनको भनाइ छ । ‘रहरमा […]

Continue Reading

नेपाली राजनीतिमा आगामी दिनमा तीन महत्वपूर्ण विकल्पहरु: नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री महेश बस्नेत

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संकट पैदा भइरहेको नेपाली राजनीतिमा आगामी दिनमा तीन महत्वपूर्ण विकल्पहरु मात्र रहने औंल्याउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कुर्सी र सत्ता स्वार्थको लागि मात्र प्रयोग भएकाले विघटन गरी ताजा जनादेशमा गई मुलुकमा राजनीतिक […]

Continue Reading