Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला सम्पन्न

Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला   फाल्गुन ७ र ८ गते पोखरा युनिभर्सिटी स्कुल अफ हेअल्थ  सार्इन्स मा  सम्पन्न  भएको छ  जसकाे  आयोजना  Public Health Future ले  गरेकाे थियाे  ।  प्रशिक्षक   निखिल अग्रवालले Digital Health Marketing काे बारेमा  प्रशिक्षणार्थी  लाई ट्रैनिङ  दिनुभयाे। कार्यक्रमकाे Partner  मा  Pokhara University school of health […]

Continue Reading

गण्डकी प्रदेश मातहत पर्वतका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय घोषित

पोखरा, २०७७ फागुन ४ गते,  गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक […]

Continue Reading

युनाईटेड क्लवद्धारा विभिन्न ब्याक्तिहरु सम्मानित

गिता राना मगर, पोखरा १ फागुन । सामाजिक क्षेत्रमा अग्रणी रहेको पोखराको युनाईटेड क्लवले विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । क्लवले आफ्नो संस्थामा आवद्ध पदाधिकारी, कार्यसमिति सदस्य, तथा क्लवमा आवद्ध आजीवन तथा साधारण सदस्य र सल्लाहकारहरु विभिन्न निकायमा नियुक्ती भएका वा निर्वाचित भएकोमा सम्मान गरेको हो । क्लवले आफ्नो क्लवका सल्लाहकार जुद्ध बहादुर गुरुब हालै […]

Continue Reading

श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण

राजनैतिक विरोध र्यालीको क्रममा मिति २०७७ माघ २८ गते काठमाडौंमा नेकपाका रघुजी पन्त लगायतका नेताहरुले नेपालीहरुको अराध्य देव भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । बहुसंख्यक नेपाली जनताको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुप मै अभद्र टिप्पणी […]

Continue Reading

नेकपा प्रचण्ड–माधव समूहको २८ गतेको विशाल विरोध सभा माथि उल्टो विरोध ।

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको माघ २८ गतेको विशाल विरोध सभा नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले “सधै पशुपति गुहार्ने राजा विरेद्रको वंशनै नास भयो, ओलीकाो के होला ?” भनि दिएको अभिव्यक्ति सँगै नेपालमा रहेका राज तन्त्र र हिन्दु धर्म सम्रथकहरु माथि सिधा प्रहार भएको छ । सोहो बिषयमा राष्ट्रिय प्रजातन्त्र […]

Continue Reading

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका’ ल्याउने तयारीमा सरकार

युट्युव , फेसवुकलगायतका सामाजिक सञ्जालमा देखिएको विक्रिति रोक्न सरकारले ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका’ ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा देखिएको छाडा एवम् उत्तेजक प्रवृत्तिलाई नियमन गर्न निर्देशिका ल्याउन लागेको […]

Continue Reading

पर्वतका दुई युवा नेता ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय सचिवको नेतृत्वमा

काठमाडौं २७ माघ २०७७, पर्वतका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालको केन्दीय सचिवको नेतृत्वमा पुगेका छन । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय सचिवमा विमल लामिछाने र प्रकाश लामिछाने चयन भएका हुन । नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय […]

Continue Reading

सीता माताको प्रदेशका नागरिकलाई होइन, ओली भगवान रामलाई नागरिकता दिन लागिरहेका छन्: गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ‘देश भक्तिको धार’ भुत्ते भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले भगवानप्रतिको आस्थामा खेल्न थालेको बताएका छन् । आइतबार पर्सामा आयोजित विरोध सभामा नेता थापाले कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग खेलेको स्मरण गराउँदै भने, ‘त्यो धार भुत्ते भएपछि तपाई हाम्रो भगवानप्रतिको आस्थामाथि खेल्ने कोशिस गर्दै हुनुहुन्छ ।’ उनले […]

Continue Reading

बालमैत्री र बालिका केन्द्रित नीति तथा १० वर्षे रणनीतिक कार्ययोजना सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजना तथा समाजीक सुरक्षा नागरिक समाज सञ्जाल को सहकार्यमा बालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजनामा बालमैत्री र बालिका केन्दि«त सुझाव पेश सम्बन्धि छलफल कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा […]

Continue Reading

अन्नपूर्ण ड्रिम टिमका विद्यार्थीको सामूहिक कला प्रदर्शनी

पोखरा, २० माघ आफ्नै छोराछोरीले बनाएको चित्रकला अभिभावकले अवलोकन गरेर पोखरामा सामूहिक कला प्रदर्शनीको उद्घाटन गरे । कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् । अन्नपूर्ण गाउँपालिकास्थित भूमे आधारभूत विद्यालय, विरेठाँटी माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र पोखराको जनप्रिय […]

Continue Reading