छाउगोठमै भयो मृत्यु

Featured विशेष समाचार समाज

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानी स्थित भुगेचौरमा छाउगोठमा आगलागि हुँदा अामा र दुइ छाेरा गरी तीन जनाको मृत्यु भएको छ ।
महिनावारी भएर छाउगोठमा सुती रहेको अवस्थामा आगलागिबाट मृत अवस्थामा फेला पारिएको हो ।
मृत्यु हुनेमा आमा अम्वा बोहोरा सहित १२ बर्षका छोरा सुरेश बोहोरा र ९ बर्षका छोरा रमित बोहोरा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *