‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई […]

Continue Reading

बसन्त’का दुई कृति एकसाथ

काठमाडौँ, असोज १४ सहप्राध्यापक गोपाल पौडेल ।।।बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ।।।हे देव तिमी’ नेपाली र आउट अफ बक्स’ अब्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अब्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ।बसन्त’ को ।।।हे देव तिमी’ मा नौ वटा लामा […]

Continue Reading

मत्स्य न्याय – भाग १ (कथा)

मत्स्य न्याय – भाग १ ✍ महेन्द्र पाैडेल “हरि हरि, क्यार्न बिहे गर्नू ? टुहुरा दुई भाईहरू नै सन्तानसरह छन्”, साथीहरू ले बिहे गर्न उक्साउँदा हरिबोल को जवाफ हुन्थ्यो “ईनैलाई हुर्काउँछू, ईनैले पाल्छन् “। प्राय हरि हरि जपिरहने, बोल्दा वाक्य मा हरि हरि जोडिरहने र मन मा पटक्कै पाप नलिने हरिबोल को नाम र व्यवहार ठिक्क […]

Continue Reading

सुरेश बडालको पहिलो कृति ‘रहर’को लोकार्पण

काठमाडौं । लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक अमर न्यौपानेले जतिसकै नाम र दाम कमाए पनि बाल्यकाल जस्तो मीठो जीवन अरू नहुने बताए । चाहे बाल्यकाल जतिसुकै अभावमा होस्, त्यो अति प्रिय हुने उनको भनाइ छ । ‘रहरमा […]

Continue Reading

ए हजुर सुनिदिनुस हाम्रो पीडा…

-चन्द्र भट्ट मेरो नाम खसी हो । पुर्व मेची देखि पश्चिम महाकाली सम्म हाम्रा विभिन्न किसिमले परापुर्व काल देखि बसोबास चलिआएको छ । म मान्छु कि हाम्रो जात फरक होला, नाम फरक होला, अनि हाम्रो लवाई खवाई फरक हुन सक्छ तर हामी एउटै बाजे बराजुका सन्तान हौं । हाम्रो बनावट उस्तै छ अनि हाम्रो पीडा […]

Continue Reading

सम्झनामा दसै

-हेमन अधिकारी झुलेका होलान् गैरी खेत अनि बगरका धानहरु फुलेका होलान् मखमली फुलहरु बजेका होलान् मालश्री धुनहरु घुमेका होलान् रोटे पिङहरू म आउने यादहरुमा तर रहरहरुको यो परदेशमा आफ्नै रहरलाई तिलाञ्जली दिँदै बस्दै छु सम्झनाका फोटाहरू हेरी११ यसपालीलाई यस्तै भयो ममी आशाका आत्मा मलिन बनाएर नहेरे छोरो आउने बाटोहरू, यसपालीलाई यस्तै भयो बाबा पत्थरको छाति […]

Continue Reading

के गर्ने र कसो हने हो केही थाहा थिएन मलाई – मदन

जीवनका भोगाइहरुमा धेरै दुःख कष्ठ गरियो होला ।सायद केही हसिला क्षणहरु पनि थिए होला । जीवनमा केही गर्न नसकिने कराहरु मनमा धेरै खेल्ने गर्दथे । म पनि भविष्य प्रति ज्यादै चिन्तित थिए । के गर्ने र कसो हने हो केही थाहा थिएन मलाई । तर यो भाग्यमा घटेका घटनाहरु क्रम अनसार गन्न र भन्न सकिन्न […]

Continue Reading

बन्छ नमूना नेपाल- प्रधानमन्त्री केपी शर्मा ओली

स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवास अब गर्ने देश विकास । —————— खेर जान्नन नदी नाला बाँझा हुन्नन् डाँडापाखा यो उर्वर सुन्दर देश । —————— चट्टान काटी सुरुङ खोली बन्छन नयाँ बाटा सुशासन र विकासको चल्छ अभियान साझा । —————— बालबालिका विद्यालय सफल अस्पताल सबलाई सामाजिक सुरक्षा बन्छ नमूना नेपाल २ मे २०२० २० बैशाख […]

Continue Reading

सदियौ देखि ! त्रिशुली

सदियौ देखि , एउटै चाहना राखेर न हिउँदको खडेरी न बर्खा को झरी ! आफू भित्र आफ्नै अस्तित्व खोज्दै दौडिरहेकि छिन `त्रिशुली´ यसरी ! न कसै को हुकुम न कसैको दवाव \ न कसैलाई सवाल न कसैलाई जवाफ निरन्तर सदियौ देखि ! बगिरहेकि छिन अनबरत `त्रिशुली´ ! बग्न त म पनि बगिरहेको छु \ बाटो […]

Continue Reading

आइएमई नेपाल लिटरेचर फेस्टिभल सम्पन्न

पाेखरा १० –  बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ । फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न रोचक एवम् बौद्धिक छलफल भयो । पोखराको लेकसाइड तालबाराही चोकस्थित फुटबल मैदानमा भएको फेस्टिभलमा भूपी कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र सञ्चालन भए । आइएमईले मुख्य […]

Continue Reading