अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक ‍संसदबाट सर्वसम्मत पारित ।

Featured विशेष समाचार

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभामा पेश भएको लिम्पियाधुरा, कालापानि र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनितिक नक्सा सर्वसम्मत अनुमोदन भएको छ ।  आज बसेको बैठकले नयाँ नक्सअनुसार निशान छाप परिवर्तन गर्न ल्याईएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो।

बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *