लागुऔषध दुरुपयोगी र पुर्नस्थापना केन्द्रको सम्बन्ध

विशेष

सुगन्धा सिग्देल सुवेदी

लागुऔषध यस्तो रसायन हो जसको प्रयोगले मानिसको केन्द्रिय स्नायु प्रणालीमा असर पारी मानिसको साच्ने,बुझ्ने र सम्झने क्षमतालाई बिक्रीत बनाइदिन्छ ।बिस्व स्वास्थ सगठन का अनुसार जुन स्वस्थ सरिरको लागि आवस्यक छैन ।

मनिसहरुले लागुऔषधको प्रयोग बिभिन्न कारणले गर्ने गरेको पाइन्छ । इ मध्य कोहि साथिको दबावमा परेर,कोहि तनाब सहने क्षमता नभएर,भने कतिले थाहा नपाएर नजोर पनि लागु औशधको कुलतमा फसेका हुन्छन त कोहि छिटो धनीहुने अभिप्रयले लागुऔशधको कारोबार गर्दछन ।

२०६९ को सबेक्षण नेपालमा प्रयोगकर्ताको सङ्ख्या लाखौ नाघिसकेको अनुमान छ । अझै पनि खुल्लेआम बिक्री हुदै आएको मदिराबाट पनि सहजै गर्न सकिन्छ ।लागुऔशधको प्रयोगले परिवार,समाज लगायत सी¨ो राष्ट्रलाइनै अशर पार्दछ ।

मनिसले कुलतमा फसेपछि अनेकौं अपराध पनी गर्नै गर्दछन् भने कुलतमा फसीसकेकाहरु कसैको यिंत्रणमा नहुने भएकाले तिनीहरुलाई जति सक्दो छिटो उपचार तथा पुर्नस्थापना केन्द्रमा लगि उपचार गराउनुपर्दछ। नपालमा हाल १९५ वटा पुर्नस्थापना केन्द्रहरु सञ्चालनमा रहेका छन् भने ति पुर्नस्थापना केन्द्रहरुले लागुऔशध प्रयोगकर्ताहरुलाइ बिभिन्न माध्यमबाट उपचार गरी जस्तै:

१ मनो चिकित्सकबाट मनो परामर्श ।
२ ध्यान, योग ।
३ स्वास्थ परिक्षण ।
४ आयआर्जनका लागि शिप मुलक तालिम ।

५ परविारका सदस्यलाइ परामर्श र उच्च मनोबलका साथ परिवार र समाजमा पुर्नस्थापना हुन हौशला प्रदान गर्नुका साथै उपचार पश्चात तिनिहरुको निगरानि रबेलाबखतमा उचित परामर्श दिनु नै पुर्नस्थापना केन्द्रको मुख्य कार्य हो ।

लागुऔषध प्रयोग कर्ताहरुलाई उपचार गर्ने तरीका अरु थुपै्र भएतापनी समाजमा पुर्नस्थापन गर्नको लागि पुर्नस्थापना केन्द्र नै उपयुक्त रहेकोले लागुऔषध दुरुपयोगि र पुर्नस्थापना केन्द्रको अनुन्यास्रीत सम्बन्ध रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *